Khabarhub

‘लात्तीले हान्दा पनि भत्किने टहरामा सरकारले पहाडै फोर्ने डोजर चलायो’

सीता न्यौपाने

काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी बिहे गरेर काठमाडौं आइन् । काठमाडौंमा घर होला भनेर आएकी उनलाई श्रीमानले थापाथलीको सुकुम्बासी बस्तीमा भित्र्याएका थिए । बिहेपछिको उनको पूरै जीवन सुकुम्बासी बस्तीमै बित्यो[ ... ]

बालेनको शैली- अनुभवी मन्त्रीबाट सिक्ने, नयाँको गाँठो फुकाइदिने

ज्ञानु घिमिरे

काठमाडौं- फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट प्राप्त गरेपछि गठन भएको सरकारले आइतबार एक महिना पूरा गरेको छ । एक महिनाको अवधिमा सरकारको केही विवादित र केही परिणाममुखी काम गरेर देखाएको[ ... ]

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

खबरहब

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई मंगलबार पक्राउ गरेको छ श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३[ ... ]

बालेनले समाते केपी ओलीकै शैली : बोलाइसकेको संसद् रोकेर अध्यादेशको बाटोतिर

खबरहब

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्‌बाट[ ... ]

आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारीका कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावास बन्द गर्ने भएको छ । छात्रावासको मापदण्ड, गुणस्तरीयता, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सूचक बलियो बनाउनका लागि पाँच अनुगमन टोली बनाएर काम थालिसकेको कामपाले जानकारी दिएको छ ।   अनुगमनका क्रममा सञ्चालनका लागि आधारभूत…

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर चोरी गर्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ। कार्यालयका अनुसार

सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा गत शुक्रबारदेखि काठमाडौंका सुकुम्बासी बस्ती भत्काउँदा ब्यारेक बाहिर निस्किएको नेपाली सेना आफैंले तथ्यांक संकलन

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न स्थानमा

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा