Khabarhub

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

खबरहब

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तमा सन्तोषकुमार थापालाई नियुक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुधबार नै मन्त्रालयमा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्। थापाको[ ... ]

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

खबरहब

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यामा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।  बिहीबार सिंहदरबारमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भए पनि[ ... ]

रास्वपा सभापति लामिछाने चीन जाने, उच्चस्तरीय भेटघाटको तयारी

खबरहब

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उत्तरी छिमेकी चीन जाने भएका छन् । उनी यही साउनमा चीन भ्रमणमा जाने भएका हुन् । रास्वपाका आफूनिकट केही नेता र सांसदसहित उनी बेइजिङ जान लागेका हुन्[ ... ]

अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री

खबरहब

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुने बताएका छन् ।  बिहीबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका ४ वर्षमा भागबन्डाको राजनीति[ ... ]

दिल्लीमा चर्किँदो आन्दोलन : सडकदेखि सदनसम्म मोदी सरकारलाई विपक्षीको घेराबन्दी

खबरहब

काठमाडौं- भारतको राजधानी दिल्लीमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर आन्दोलन थप चर्किएको छ। सडकमा विद्यार्थी र विपक्षी दलहरूको प्रदर्शन जारी रहँदा संसदभित्र पनि सरकारविरुद्ध विपक्षी दलहरू आक्रामक रूपमा उत्रिएका छन्। दिल्ली मेट्रोका १६ वटा स्टेशन[ ... ]

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

खबरहब

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका हुन् । ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएपछि ५[ ... ]

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

'सुखी होइन, हार नमानी बाँच्नु ठूलो साहस हो'

कविता श्रेष्ठ

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन लाग्छ। तर त्यही बेला कसैको एउटा वाक्यले फेरि बाँच्ने हिम्मत दिन सक्छ। त्यही हिम्मतको नाम हुन् झमककुमारी घिमिरे। नेपालमा पछिल्ला दिनमा आत्मदाह र आत्महत्याका घटनाले[ ... ]

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं- विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने माग राख्दै द्वन्द्वपीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । आम द्वन्द्वपीडित समुदायले आफूहरूसँग संवाद गर्दै विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्…

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार गोकर्णेश्वर नगरपालिका–४ का ४५ वर्षीय

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ ।  यहाँस्थित बसपार्कको न्यू लक्ष्मी

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी