Khabarhub

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

संगम ढकाल

काठमाडौं - ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने तथ्य अनगिन्ती पटक सत्य साबित भइसक्यो । नायक, नायिका, निर्देशक र ब्यानरलगायतका दर्शकका विश्वास हुन् । तर, अपवाद बाहेक कन्टेन्टमा दम भएकै फिल्म हिट भएका[ ... ]

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

खबरहब

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेल आज आयोजक नेदरल्यान्डससँग खेल्न लागेको[ ... ]

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

खबरहब

काठमाडौँ - अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतालाई अमेरिकाले शान्तिपूर्ण परमाणु सहयोगको दिशामा ठूलो कदम भनेको छ भने अर्कातिर यसले मध्यपूर्वमा आणविक प्रतिस्पर्धा बढाउन सक्ने भन्दै कडा आलोचना[ ... ]

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

गगनसँग पनि वार्ता गर्ने सहमति

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि संकटको बादल मडारिएको छ । प्रदेशका सांसदहरू काठमाडौं ओइरिएपछि अब कसरी सरकार सञ्चालन गर्ने भन्नेबारे दलहरू छलफलमा जुटेका छन् । प्रादेशिक संरचनालाई प्रदेशमा गठबन्धन बनाउने[ ... ]

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

'युवा एकीकृत कांग्रेस चाहन्छ, सबै मिलिदिनुहोस्'

खबरहब

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित पार्टी विभाजनको जोखिमप्रति युवा पुस्ता चिन्तित देखिएका छन् । बिपी स्मृति दिवसका अवसरमा संस्थापन इतर समूहले छुट्टै कार्यक्रम आयोजना गरी पार्टी सभापति गगन थापामाथि वाह्य[ ... ]

गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा

खबरहब

काठमाडौं- नेपाली कांग्रेस इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक एकताका लागि संस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा छुट्टै कार्यक्रमको आयोजना गर्दै इतर पक्षले पार्टी मिलाउने मुख्य जिम्मेवारी सभापति गगन[ ... ]

के विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे यी कलेजका शैक्षिक कार्यक्रम बन्द हुन्छन् ?

काठमाडौं- सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ कार्यान्वयनमा ल्याएको छ । सो नियमावली कार्यान्वयनमा आएसँगै निश्चित समयभित्र कम गुणस्तरका विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे केही कलेजको शैक्षिक कार्यक्रम बन्द हुने देखिएको हो ।[ ... ]

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण…

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्राहरूमाथि श्रृंखलाबद्ध दुर्व्यवहार गरेको आरोपमा थप एकजना शिक्षक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।