Khabarhub | Page 304 of 12134 | Nepal's Trusted News Source Khabarhub

माफी नै मागे पनि मुकुलका लागि तत्काल ठाउँ छैन रास्वपामा

के के छन् केन्द्रीय कमिटीका एजेन्डा ?

ज्ञानु घिमिरे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि दुई दिनका लागि काठमाडौंमा बस्दैछ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेयता पहिलोपटक रास्वपाले नीति तथा कार्यक्रमबारे छलफल गर्न यो[ ... ]

धितोपत्र बोर्डमा व्यापारी राख्न सांसदकै जोडबल

आइक्यान राखेर बार भित्र्याउन कति सम्भव ?

काठमाडौं – अहिले धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधन चरणमा छ । हाल प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल चरणमा रहेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ का विभिन्न प्रावधानमा सांसदहरूले संशोधन प्रस्ताव हालेका छन् । मौजुदा ऐनको[ ... ]

साताको कार्टुन : ‘बा’ले घरबाट निकाले…

काठमाडौं - सत्तारुढ नेकपा (एमाले)को सचिवालय बैठकले पुस ११ गते पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई सङ्गठित सदस्यबाट निष्काशन गर्‍यो । लगातार आलोचना गर्ने गरेका रावललाई पार्टी अध्यक्ष एवम्‌ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै ‘इच्छा’अनुसार हटाइएको[ ... ]

सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश

मकवानपुर– बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशविन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा ‘चेकपोस्ट’ निर्माण गरिने भएको हो । शुक्रबार हेटौँडा–१४ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र…

गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार

काठमाडौं– काठमाडौं महानगरपालिका–९ गौशालास्थित बागमती होटलको कोठामा एकजना युवती मृत भेटिएकी छन् । मृत भेटिएकी युवतीको हत्या भएको आशंकासहित प्रहरीले

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै रू ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ – बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

राष्ट्रिय अनुसन्धानका अधिकृतबाटै प्रहरीका सहयोगी रुम्बाको हत्या

बारा- नेपाल प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतको संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी