Khabarhub

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’

संगम ढकाल

काठमाडौँ - अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र एवम् पूर्व सांसद सूर्य थापाले समेत निर्देशक निश्चल बस्नेतबारे तिखो र तीतो टिप्पणी गर्न भ्याएका छन् ।  सामाजिक सञ्जालमा छुच्चो स्वभाव[ ... ]

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

निःशुल्क शिविरले फेरिदिएको प्रियंकाको जीवन

खबरहब

कालिकोट - कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि उज्यालो संसार देख्न पाएकी छन् । बाल्यकालमा लागेको चोट (ट्रमा) का कारण दाहिने आँखाको दृष्टि गुमाएकी उनले शल्यक्रियापछि पुनः दृष्टि पाएकी हुन् । आर्थिक अवस्था[ ... ]

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

खबरहब

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो । पूर्वी खण्डमा[ ... ]

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताएका छन् ।  नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले डिजिटल युगमा सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन तथा…

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो सशस्त्र

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वाणिज्य आपूर्ति