Khabarhub | Page 663 of 11841 | Nepal's Trusted News Source Khabarhub

बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

खबरहब

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको भाउ बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ । शुक्रबार (आज) साँझ बसेको निगम सञ्‍चालक समिति[ ... ]

सहकारी सकस

‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नै समस्याग्रस्त !

संसदीय समितिकै प्रतिवेदनले देखायो खोट

काठमाडौं – सहकारीमा देखिएका समस्या समाधान गर्दै पीडितलाई कसरी न्याय दिने भन्ने विषय सरकारका लागि टाउको दुःखाइको विषय बन्दै आएको छ । केही सहकारी सञ्चालकलाई जेलमा कोचेर मात्रै पीडितले न्याय  नपाउने एकथरीको तर्क छ ।[ ... ]

सहकारी सकस

सहकारीमा कालोधन थन्क्याएकाहरू गायब !

‘स्रोत खोजिने डरले ठूला बचतकर्ताको निवेदन नै आउँदैन’

खबरहब

काठमाडौं – सङ्घीय राजधानी काठमाडौंको बुद्धनगरमाा रहेको वैदेशिक रोजगार विभागको कार्यालय अहिलेहाल ताहाचलमा सारिएको छ । बिजुलीबजार पुलबाट दक्षिण–पूर्वतर्फ रहेको चोकदेखि कार्यालय गेटसम्मको सडकमा पहिलेपहिले वैदेशिक रोजगारी प्रलोभनमा ठगिएका व्यक्तिहरूको भिडभाड हुने गर्थ्यो । अहिले[ ... ]

ठेक्का अलपत्र पार्ने मन्त्रीको जवाफ- त्यो निर्माण कम्पनी नै मेरो होइन

खबरहब

काठमाडौं- देशका कयौँ स्थानमा ठेक्का लिएर विकास योजना अलपत्र लागेको आरोप झेलिरहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ मिनी संसद्‍मा शुक्रबार घेरिएका छन् । नेपाली कांग्रेसकै सांसदसहितले मन्त्री तामाङ सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सनले दर्जनौँ[ ... ]

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर - लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ । साँझ नपर्दै हात्तीको बथान बस्तीमा छिरेर घर भत्काउने, घरभित्र राखेका अन्न, खेतमा लगाएको उखुबाली खाएर नोक्सानी पुर्‍याउन थालेकाले ज्यान जोगाउन समस्या भएको स्थानीयको गुनासो छ । गाउँपालिकाको वडा नं ३ र ४…

बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको भाउ बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ