Khabarhub | Page 667 of 13934 | Nepal's Trusted News Source Khabarhub

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

खबरहब

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि धारणा सार्वजनिक गरेका छन् । देशको वर्तमान अवस्था र आगामी जिम्मेवारीबारे उनले विस्तृत प्रस्ताव सार्वजनिक गर्दै कांग्रेस पुनर्निर्माणका लागि महामन्त्री पद छाड्न पनि तयार रहेको[ ... ]

फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत

संसद विघटनप्रति असहमत तर चुनाव ‘फेस’ गर्न तयार

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ (४)को उपयोग गर्दै पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे । जेन–जी आन्दोलनकारीकै मागअनुसार अन्तरिम सरकारको[ ... ]

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

चाउचाउ, बिस्कुटको भरमा काठमाडौंका प्रहरी

पवन मुडभरी

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले छट्पटाइरहेका छन् । ऐतिहासिक संरचना जलेर खरानी भएका छन् । आन्दोलन क्रममा भएका तोडफोड, आगजनीले[ ... ]

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं - जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई खानेपानी मन्त्री दिन तयार रहेको खुलेको छ । सामाजिक सञ्जालमार्फत साम्पाङले आफूलाई खानेपानी तथा श्रम मन्त्रालयको प्रस्ताव आएको जानकारी गराउँदै अस्वीकार गरेको बताएका छन् । उनले भनेका छन्, “मैले दाबी गरेको प्रधानमन्त्री, उनीहरूले…

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये

बलात्कार मुद्दा परेपछि जनमतबाट सचिव बीपी साह निलम्बित

जनकपुरधाम- जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई निलम्बन गरेको छ। उनीविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

बाँके– कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे

काठमाडौँ– गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट गर्न पुगेका प्रेम लामा र पत्रकाहरूबीच आइतबार फेरि हानाहान भएको