Khabarhub

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

खबरहब

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच सोमबार एकीकरण गर्ने सहमति भएको छ । फागुन २१ गतेको निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँदै गर्दा यी[ ... ]

कुलमानले मागे रास्वपामा दोस्रो वरीयता र २५ प्रतिशत भाग, बालेन तयार हुँदा रवि मानेनन्

ज्ञानु घिमिरे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेता बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच अहिले निर्णायक वार्ता भइरहेको छ । तीनै समूहलाई एउटा रास्वपा बनाएर जान यी नेताहरूबीच संवाद भइरहेको छ। समानुपातिक[ ... ]

निरीक्षण र नीतिगत निर्णयमै बिते स्वास्थ्यमन्त्रीका दुई महिना

पवन मुडभरी

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली गरेको दुई महिनामा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण कदम चालेको बताएकी छिन् । कार्तिक १० गते पदबहाली गरेकी मन्त्री गौतमले मानसिक स्वास्थ्य, औषधि व्यवस्थापन, स्वास्थ्य[ ... ]

राजनीतिमा लागेकी एलिजाको अज्ञानताले उठाएको प्रश्न : सधैँ जीब्रोलाई दोष दिएर उम्कन पाइन्छ ?

सीता न्यौपाने

काठमाडौं- वरिष्ठ तथा सेलिब्रेटी पत्रकार ऋषि धमाला पत्नी हुन्–एलिजा गौतम । उनी नायिका तथा मोडलसमेत हुन् । तर उनलाई कलाकारिताले भन्दा धमला पत्नीकै रुपमा आमनागरिकले चिन्ने गर्छन् । कलाकारितामा आउनुअघि नै उनले जोडतोडले राजनीतिमा आउने[ ... ]

समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए

खबरहब

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय गुज्रिँदै गर्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच वार्ता भइरहेको छ। उक्त वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह[ ... ]

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी साझा चिह्न जाँतोबाट चुनाव लड्ने

खबरहब

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले एकै चुनाव चिह्न लिएर फागनुको निर्वाचनमा जाने भएका छन् । सोमबार निर्वाचन आयोगमा समानुपातिक[ ... ]

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत

खबरहब

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको परिणाम सोमबार सार्वजनिक गरिएको छ। प्रारम्भिक मतदानको नतिजाअनुसार पुरुषतर्फ रमेश प्रसाईं र महिलातर्फ हालै मात्र प्रवेश गरेकी रञ्जु दर्शनाले लोकप्रिय मत पाएका छन् । दृष्टिविहीन[ ... ]

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई बलजफती प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने र अभद्र व्यवहार गरेको आरोपमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय…

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई बलजफती प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने र

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा शान्ति सुरक्षा कायम राख्न र

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना जाँचबुझ आयोगमा बयान दिएका छन् । उनले ६ पृष्ठ लामो

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज