Khabarhub

चौतर्फी विरोधपछि सरकारले फिर्ता गर्‍यो शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क

खबरहब

काठमाडौं : चौतर्फी विरोध भएपछि निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत ‘समता शुल्क’ सरकारले लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि[ ... ]

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

खबरहब

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव भएपछि पार्टी अध्यक्ष हर्कराज साम्पाङले कडा प्रतिक्रिया दिएका छन्। साम्पाङले आफू मन्दिरको गेटसम्म नपुग्दै फर्किएको उल्लेख गरेका छन्। आफूभन्दा पनि[ ... ]

नुवाकोटमा रोपाइँ गरिरहेका बेला पहिरोले खेत बगायो, आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर 

खबरहब

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन् ।  स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाइँ गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो । घाइतेमध्ये ६५[ ... ]

जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

खबरहब

काठमाडौं- विभिन्न हिन्दुवादी सङ्घसंस्था आबद्ध युवाहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिसर श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका छन् । पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न बसेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।[ ... ]

वैदेशिक रोजगार विभागमा उजुरी व्यवस्थापन प्रणाली सुरु, अब फाइल बोकेर हिँड्नु नपर्ने

खबरहब

काठमाडौं- श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन गरेका छन् ।  मन्त्रीको सचिवालयमा अनुसार त्यस क्रममा उनले विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली पनि शुभारम्भ गरेका छन् ।  प्रणाली उद्घाटन गरेपछि[ ... ]

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, साझा हितका विषय तथा शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। भेटमा नेपाल…

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

प्रहरीले कुलेश्‍वरमा गोली हानेर लागु औ‍षधसहित दुई जनालाई समात्यो

काठमाडौं- प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली हाने दुईजनालाई पक्राउ गरेको छ। यसरी लागुऔषधसहित समातिएकामध्ये एकजना भारतीय र अर्का नेपाली

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका