Khabarhub

१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने सरकारको तयारी

खबरहब

काठमाडौं- सरकारले आगामी १० देखि १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी भइरहेको जनाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका सार्वजनिक र सरकारी जग्गामा अनधिकृत रूपमा बनाइएका घर टहराहरू[ ... ]

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू?

खबरहब

काठमाडौं- सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन् । डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्वासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका हुन्[ ... ]

काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

खबरहब

काठमाडौं- भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं जिल्लाका एक हजार चार सय चार जनाले आफूहरू सुकुम्वासी भएको भनेर निवेदन दिएका छन् । तर, काठमाडौं जिल्लाभित्रको थापाथली, टेकु र बल्खु क्षेत्रमा ठूलो संख्यामा[ ... ]

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुम्वासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् । यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा[ ... ]

उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रको विरोध

खबरहब

काठमाडौं– उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संगठनले विरोध जनाएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै विरोध जनाएका[ ... ]

थापाथलीको सुकुम्वासी बस्तीमा सिसिटिभी जडान गर्दै प्रहरी

खबरहब

काठमाडौं- थापाथलीको सुकुम्वासी बस्ती क्षेत्रमा सिसिटिभी जडान कार्य थालिएको छ ।  बस्ती नजिकको सडक किनारमा रहेका पोलमा प्रहरीले सिसिटिभी जडान कार्य थालेको हो । प्रहरीका अनुसार सुरक्षाका लागि सिसिटिभी जडान गर्न लागिएको हो ।

विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा काठमाडौं 

खबरहब

काठमाडौं- काठमाडौं आज विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको छ ।  काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स एक्यूआई २२३ रहेको छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ वायु मानिन्छ ।  त्यस्तै दोस्रोमा[ ... ]

कार्टुन

काठमाडौं- प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् । यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा[ ... ]

सुकुम्वासी बस्ती खाली गराउने सरकारको तयारीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

खबरहब

काठमाडौं- सुकुम्वासी बस्ती खाली गराउने सरकारको निर्णयको विरुद्धमा विरोध प्रदर्शन भएको छ ।  एक्कासी आफूहरूलाई हटाउन लागेको भन्दै थापाथलीको बागमती किनार लगायत अन्य स्थानमा बस्दै आएकाहरूले शुक्रबार सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनमा[ ... ]

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं- धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् । काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा …

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ

गण्डकी– कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

सुधन गुरुङको २६ दिने काउन्टडाउन : कति काम गरे, कति विवादमा परे ?

काठमाडौं- बालेन्द्र शाह नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठन भएको महिना दिन पुग्न अझै तीन दिन बाँकी छ । पुराना दलमाथि

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी बस्ने ३२ वर्षीय रिक्की डंगोललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेसन’ चलाएको छ । सो अप्रेसनका क्रममा अवैध गतिविधि