Live on
Your Voice, Your Power
काठमाडौं- विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै दरबारमार्गमा प्रदर्शन गरेका छन् । 'राइट टु पेड इन्टर्नशिप' नारासहित आयोजित र्याली प्रदर्शन दरबारमार्गबाट विद्युत् प्राधिकरणसम्म पुगेको थियो । प्रदर्शनका क्रममा उनीहरूले प्रतीकात्मक रूपमा इन्जिनियर तथा डाक्टरको पोसाक लगाएका थिए । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
दाङ– बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा बन्दुक १ थान र मृगको मासु करिब २ किलोग्राम सहित शनिबार
पाल्पा– १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका- ४ किउरिखर्क बस्ने ६५ वर्षीय धन बहादुर घर्ति मगरलाई शनिबार दिउँसो
काठमाडौं– एक जना शङ्कास्पद लागूपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ । शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा
काठमाडौं– सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्न्मेन्टव प्रोक्र्युर्मेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का विवरण हेरफेर गरेको