Live on
Your Voice, Your Power
दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको आज शिलान्यास गरेका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा उद्यान निर्माण गर्न लागिएको हो । गत पुसमा उक्त उद्यानको विस्तृत परियोजना प्रतिवेदन भानु नगरपालिकाले स्वीकृत गरेको थियो । यस ठाउँलाई…
कैलाली– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुरेशले
दाङ– बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा बन्दुक १ थान र मृगको मासु करिब २ किलोग्राम सहित शनिबार
पाल्पा– १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका- ४ किउरिखर्क बस्ने ६५ वर्षीय धन बहादुर घर्ति मगरलाई शनिबार दिउँसो
काठमाडौं– एक जना शङ्कास्पद लागूपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ । शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा