Khabarhub

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

'सुखी होइन, हार नमानी बाँच्नु ठूलो साहस हो'

कविता श्रेष्ठ

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन लाग्छ। तर त्यही बेला कसैको एउटा वाक्यले फेरि बाँच्ने हिम्मत दिन सक्छ। त्यही हिम्मतको नाम हुन् झमककुमारी घिमिरे। नेपालमा पछिल्ला दिनमा आत्मदाह र आत्महत्याका घटनाले[ ... ]

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

खबरहब

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दसैँ–तिहार) लगत्तै सुरु हुने भएको छ । अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि[ ... ]

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

पवन मुडभरी

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका कारण थला परेको मुलुकको एक मात्र सरकारी आयुर्वेद औषधि उत्पादक संस्था-सिंहदरबार वैद्यखाना विकास समिति अहिले पुरानै साख फर्काउने गरी 'लय'मा फर्किएको छ।आर्थिक वर्ष २०८१/८२ मा[ ... ]

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

संगम ढकाल

काठमाडौं - ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने तथ्य अनगिन्ती पटक सत्य साबित भइसक्यो । नायक, नायिका, निर्देशक र ब्यानरलगायतका दर्शकका विश्वास हुन् । तर, अपवाद बाहेक कन्टेन्टमा दम भएकै फिल्म हिट भएका[ ... ]

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

खबरहब

काठमाडौँ - अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतालाई अमेरिकाले शान्तिपूर्ण परमाणु सहयोगको दिशामा ठूलो कदम भनेको छ भने अर्कातिर यसले मध्यपूर्वमा आणविक प्रतिस्पर्धा बढाउन सक्ने भन्दै कडा आलोचना[ ... ]

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ । धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको…

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्राहरूमाथि श्रृंखलाबद्ध दुर्व्यवहार गरेको आरोपमा थप एकजना शिक्षक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।