Khabarhub | Page 977 of 14111 | Nepal's Trusted News Source Khabarhub

मैले हट्नुपर्छ भनेर फेसबुकले निर्णय सुनाउने होइन : केपी ओली

खबरहब

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आलोचना भए पनि आफू पार्टी नेतृत्वबाट हट्न नहुने स्पष्ट पारेका छन् । बुधबारदेखि ललितपुरमा सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले तत्कालै[ ... ]

एमाले बैठकमा ओलीको चेतावनी : देशलाई प्रतिक्रान्ति र बर्बादीतिर लगिँदैछ

खबरहब

काठमाडौँ – गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बुधबारदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुँदै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परिस्थिति,[ ... ]

एमालेको दसौँ केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरू (तस्बिरहरू)

खबरहब

काठमाडौं- तीन दिनसम्म चल्ने नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरू भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा अहिले बिहान ११ बजेबाट सुरू हुन लागेको बैठकले मंसिरमा हुने भनिएको ११ औं महाधिवेशनको[ ... ]

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’(एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । कामपा(२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि उक्त प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको हो । उक्त प्रविधिको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष एवं महानगरपालिका…

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार 

काठमाडौं -कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । भीमफेदीलगायत विभिन्न कारागारबाट

मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले

सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्रीले खोजिन् सबै सुरक्षा संयन्त्रबीच समन्वय

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा देशको वर्तमान सुरक्षा अवस्थाको समग्र

सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन

बागमती- हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम