Khabarhub

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

खबरहब

काठमाडौं- राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये पाँचौँ बनेको छ ।  विश्वका प्रमुख सय सहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ।[ ... ]

होलीको आगमन : असन-इन्द्रचोकमा रंगिन चहलपहल (तस्बिरहरू)

खबरहब

काठमाडौं- रङको पर्व होली नजिकिँदै जाँदा काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको भीड बढेको छ । होलीका लागि आवश्यक रंगीविरंगी कपडा, अबिर, पानीका पिचकारीलगायत सामग्री किन्न सर्वसाधारण बजारमा जुटेका छन् ।  पसलहरूमा विभिन्न रङ[ ... ]

ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

खबरहब

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्‌ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनको भनाइ छ । शुक्रबार झापाको[ ... ]

बीबीसीको डकुमेन्ट्रीबारे पूर्वआईजीपी खापुङ : किनेकाहरूले नसकेपछि उनीहरू आफैँ हामफालेका हुन्

खबरहब

काठमाडौं- नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ गत कात्तिक २७ गते अवकाशमा गएयता गृहजिल्ला तेह्रथुममा खेती गरेर बसेका छन् । गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा बयान दिएर स्थानहद हटेपछि जन्मभूमिमा कृषिकर्ममा रमाइरहेका उनलाई बिहीबार[ ... ]

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले[ ... ]

‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनका कारण नेपालको राजनीति दूषित बनेकाले सुधारका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त अबको ५ वर्ष कांग्रेस राजनीति सफा गर्न प्रतिज्ञासहित आएको बताएका हुन् ।  ‘गठबन्धनको राजनीतिले नेपालको सिंगो राजनीतिलाई…

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

‍‍बाँके– कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय मान

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार