Khabarhub | Page 265 of 12117 | Nepal's Trusted News Source Khabarhub

ओलीले जवाफ नदिए मिसन ०८४ पतन हुने छ : भीम रावल 

खबरहब

काठमाडौं– नेकपा एमालेको संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रश्नको जवाफ नदिए मिसन ०८४ पतन हुने दाबी गरेका छन् ।  बुधबार काठमाडौंमा जारी पत्रकार सम्मेलनमा उनले आफूले[ ... ]

भीम रावलको निष्कर्ष : ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ

खबरहब

काठमाडौं- नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको भन्दै रावलले आक्रोश पोखेका[ ... ]

अंग्रेजी वर्ष २०२४ लाई फर्केर हेर्दा देशभर के के भयो ? (तस्बिरहरू)

खबरहब

काठमाडौं- आज (जनवरी १) देखि अंग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२५ सुरु भएको छ । नेपालका लागि बितेको एक वर्ष अर्थात् सन् २०२४ अरु वर्ष जस्तै सामान्य रहेन । यो वर्ष नेपाल एकपछि अर्को ठूलो[ ... ]

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइने

काठमाडौं – मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन…

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ – बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

राष्ट्रिय अनुसन्धानका अधिकृतबाटै प्रहरीका सहयोगी रुम्बाको हत्या

बारा- नेपाल प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतको संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी

कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका