Khabarhub

मतगणनाको प्रारम्भिक नतिजा : देशभर रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछाडि

खबरहब

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता देखाएको छ । गएरातिबाट सुरु भएको गणनामा पुराना दल नेपाली कांग्रेस र एमाले भन्दा रास्वपा धेरै अगाडि देखिएको हो । देशभरका विभिन्न[ ... ]

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

खबरहब

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले आफ्नो अग्रतालाई निकै मजबुत बनाएकी छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार न्यौपानेले २६१४ मत[ ... ]

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

खबरहब

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम अनुसार चुनावी प्रतिस्पर्धा निकै रोमाञ्चक मोडमा पुगेको छ। बिहान ४:०० बजेसम्मको प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै[ ... ]

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

खबरहब

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। प्राप्त ताजा विवरण अनुसार उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले आफ्नो अग्रतालाई अझ मजबुत बनाउँदै १८४६ मत प्राप्त गरेका[ ... ]

रवि पछि परेपनि रास्वपाको बलियो अग्रता

खबरहब

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले देशका विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली अग्रता हासिल गरेका छन्। विशेष गरी काठमाडौँका अधिकांश क्षेत्र र कास्कीमा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन्।[ ... ]

चितवन-२ मा रवि लामिछाने सुरुवातमै पछि परे, एमालेका अस्मिन घिमिरेको अग्रता

खबरहब

चितवन- राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा सुरुवाती चरणमै अप्रत्याशित परिणाम देखिएको छ। प्राप्त प्रारम्भिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुरुवाती रुझानमा पछि[ ... ]

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बेलबारी– बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा  ज्यान गएको हो । बिहीबार साँझ घाँसदाउरा…

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका