Khabarhub

रुकुम पश्चिममा जनार्दन शर्माले लिए अग्रता, नेकपाका गोपाल शर्मा पछ्याउँदै

खबरहब

रुकुम पश्चिम– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले अग्रता कायम गरेका छन्। हालसम्मको मतगणनाअनुसार शर्मा ७२६ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका[ ... ]

धनुषा–३ मा रास्वपाका मनिष झा १० हजार ९३४ मतान्तरले अगाडि

खबरहब

काठमाडौं– धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झाले १९ हजार ९९८ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनी १० हजार ९३४ मतान्तरले अगाडि छन् । उनको नजिकका प्रतिस्पर्धी नेपाली[ ... ]

रौतहट–१ मा रास्वपाका चौधरीले अग्रता लिँदा पूर्वप्रधानमन्त्री नेपाल पाँचौँ स्थानमा

खबरहब

रौतहट– रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेकुमार चौधरीले फराकिलो अग्रता बनाएका छन्। हालसम्मको मतगणनाअनुसार चौधरीले ७०६ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका[ ... ]

रास्वपाको हुरीले गणतन्त्रवादी कांग्रेस-एमालेसँगै राजावादी पनि संकटमा, ज्ञानेन्द्रबाहेक राप्रपाका सबै नेता पछाडि

खबरहब

काठमाडौं- नेपालमा राजसंस्थाको पुर्नस्थापना र हिन्दु राष्ट्र नाराको नेतृत्व गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नारालाई यस निर्वाचनमा मतदाताले अस्वीकृत गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राप्रपाको सम्पूर्ण नेतृत्व[ ... ]

दाङ २ मा एमाले महासचिव धेरै पछाडि, रास्वपाका विपिन सुरूबाटै बलियो

खबरहब

दाङ- दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले लगातार दोस्रो हार भोग्नुपर्ने प्रारम्भिक दृश्य देखिएको छ। त्यहाँ सुरुवाती मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्यले तेब्बर बढी मतको अग्रता कायम[ ... ]

आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै 

खबरहब

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता लिएका छन्। आछाम १ बाट उम्मेदवार रहेका उनले ३८० मत प्राप्त गर्दै सुरुवाती अग्रता कायम गरेका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दीपक साउदले २१० मत ल्याएका[ ... ]

रञ्जुले जितेको काठमाडौं १ मा कम्युनिस्टको बिजोग, एमाले र नेकपा दुवैको जमानत जफत

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनाले जित हासिल गरेको काठमाडौं १ मा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारको जमानत जफत भएको छ । सो निर्वाचन क्षेत्रमा रास्वपाकी रञ्जुले १५ हजार ४५५[ ... ]

म्याग्दीमा महावीरलाई अग्रता, पछ्याउँदै एमाले 

खबरहब

म्याग्दी – प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा देखिएका छन्। उनले हालसम्म १ हजार ६६ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ दोस्रो स्थानमा छन्। उनले ६१२[ ... ]

रुकुम पूर्वमा प्रचण्ड सुरक्षित, सुरुवातमै तेब्बर मतले अगाडि

खबरहब

काठमाडौं - रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन्। मतगणनाको सुरुदेखि नै उनी अग्र स्थानमा रहेका छन्। हालसम्मको मतपरिणामअनुसार प्रचण्डले ४ हजार ३९८ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसकी[ ... ]

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश गौचन दोस्रो पटक निर्वाचित

खबरहब

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ ।  कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै जित निकालेका हुन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार गौचनले ३ हजार ३ सय ७[ ... ]

१० मिनेट अगाडि

नवलपुर–२ मा रास्वपाका मनिष अगाडी, एमाले दोस्रो स्थानमा

काठमाडौं- नवलपरासी (सुस्ता पुर्व) नवलपुर क्षेत्रमा नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।  बौदीकाली वडा नं १ र २ को मतगणना पूरा हुँदा रास्वपाका मनिष खनालले ९५२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तिलक महतले  ८५३ मत प्राप्त गरेका छन् ।  त्यसैगरी…

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका