Khabarhub | Page 318 of 13490 | Nepal's Trusted News Source Khabarhub

ओली उवाच र शास्त्र : चतरामा शल्यक्रिया गरेकै थिए त ऋषि सुश्रुतले ?

काठमाडौं - सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे । चुरे पहाडी भेगमा पर्ने यो स्थानबाट औलिया मठमा वृक्ष सारिएको थियो । कोशी किनारमा पर्ने यो क्षेत्रका मान्छे हातखुट्टा काट्दा बिजयसालका बोक्रा निचोरेर लगाउँथे ।[ ... ]

दाउन्ने सडकः एक वर्षमा ६३ पटक बन्द

खबरहब

नवलपरासी - बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध[ ... ]

जापान अनुभव :

रक्सी सस्तो, अरू सबै महँगो !

उकुसमुकुसपूर्ण दिनहरूमा अदालतका मुद्दाहरूले मेरो दैनिकी थकित बनाएको थियो । सधैँ कामको चापले घेरेको हुन्छ, जसले जीवनलाई एउटा अनवरत दौड जस्तो बनाइदिन्छ । तर, साउनमा अदालतहरूमा मुद्दा दर्ता र सुनुवाइ नहुने परम्पराले यस वर्ष विदेश[ ... ]

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाम - भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ। धेरै जना हराइ रहेका छन्। भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा सो दुर्घटना भएको हो। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए। उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्।…

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउन परेका छन् ।

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई पक्राउ गरेको छ । काठमाडौं-१३ ताहाचल बस्ने बिम्मा छिरिङ दोर्जे

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित सुकेधारा बस्ने इलाम सन्दकपुर -२ माईमाजुवाकी तेजुमाया

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागूऔषध र अत्याधुनिक हतियारसहित