Khabarhub | Page 343 of 11756 | Nepal's Trusted News Source Khabarhub

साफ महिला च्याम्पियनसिप

फाइनलमा फेरि चुक्यो नेपाल, बंगलादेशले जित्यो उपाधि

खबरहब

काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो । बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २–१ को[ ... ]

मुख्यसचिव अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर

खबरहब

काठमाडौं - भ्रष्टाचार प्रकरणमा मुछिएपछि निलम्बित भएका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले विशेष अदालतबाट सफाइ पाएका छन् । मुख्यसचिव अर्याल र एक निजी कम्पनीसहित १० जना प्रतिवादीले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट बुधबार सफाइ पाएका हुन् ।[ ... ]

महिला साफ च्याम्पियन्सिप फाइनल

दशरथ रंगशालामा नेपाली समर्थकको उत्साह (तस्बिरहरू)

खबरहब

काठमाडौं- साफ महिला च्याम्पियनसिपको बुधबार साँझ सुरु नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ। अखिल नेपाल फुटबल संघले ११ हजार साधारण र १ हजार भीआईपी टिकट बेचेको थियो । बुधबार[ ... ]

विश्वमा वायुसेवा क्षेत्रको नाफा ५.७, नेपालमा निगमको ऋणब्याज नै १० प्रतिशत

काठमाडौं – व्यवसायिक क्षमता विस्तार र नाफाभन्दा राज्यलाई ऋणभार मात्रै बढाइरहेको नेपाल वायुसेवा निगम (एनएसी) लाई राज्यको ‘सेतो हात्ती’ आरोप लागेको निकै वर्ष भयो । व्यवसायिकता नै प्रदर्शन गर्न नसकेको आरोप निगममाथि छ । निगमका[ ... ]

कसरी शुरु भयो तिहारको सुखरात्रि ?

कृष्ण तिमल्सिना

तिहार घरघरमा भित्रिएको छ । पशुपन्छीदेखि मानवसम्मको पूजा हुने तिहारलाई उज्यालोको पर्व मानिन्छ । जुनसुकै नाममा आउने यस्ता सांस्कृतिक पर्वले आपसी प्रेम र स्नेहलाई फलाउने फुलाउने काम गर्छन् । न जाडो, न गर्मीको याममा मनाइने[ ... ]

एक्लियो रास्वपा : सत्ता पक्षले घेर्दा प्रतिपक्षीले पनि देखाए रातोझण्डा

प्रचण्ड र सीके राउतले पनि दिएनन् साथ

ज्ञानु घिमिरे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डेढ सातादेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा पक्राउ परेका उनको हिरासत बसाइ अझै लम्बिने भएको छ । सभापति हिरासतमा पुगेपछि देशको चौथो दल[ ... ]

निर्मल पुर्जाको उपहार स्वीकार्दा बालेनलाई गाली, लागेको थियो ‘यौन दुर्व्यवहार’ आरोप

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह समकालीन नेपाली राजनीतिमा कमै गाली खानेमध्येमा पर्छन् । फेसबुक र ट्विटरमा मात्रै २४ लाख बढी फलोअरसहितका उनलाई गरिने कमेन्ट अक्सर प्रशंसा गरिएका नै हुन्छन् । तर उनै बालेनले मंगलबार सामाजिक सञ्जाल एक्समा राखेको फोटोसहितको एउटा पोस्टका कारण आलोचना…

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश

भन्सार छली गरेर ल्याइएका कपडासहित दुई जना पक्राउ

काठमाडौं – भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।