Khabarhub | Page 346 of 12179 | Nepal's Trusted News Source Khabarhub

सुरक्षा

प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ?

सीता न्यौपाने

काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो । शासन व्यवस्थापनमा सुरक्षा मामिलाले निकै महत्व राख्छ । शान्तिसुरक्षा कायम राख्ने र अपराध नियन्त्रण गर्ने जिम्मा सरकारले प्रहरी सङ्गठनलाई दिएको छ । यस्तो जिम्मेवारीको[ ... ]

धनुषामा एकपछि अर्को हत्याको घटनाले सन्त्रास, प्रमाण जुटाउन नसक्दा प्रहरीमाथि नै प्रश्न !

जनकपुरधाम – कुनै पनि घटनाको सत्य तथ्य पता लगाई दोषीलाई सजाय दिलाउनु प्रहरीको कर्तव्य हो । तर, अपराध अनुसन्धान सुक्ष्म तरिकाले नगरेको भन्दै बेला-बेला धनुषा प्रहरीमाथि नै गम्भीर प्रश्न उठ्दै आएको छ । एक महिनाअघि[ ... ]

रुस-युक्रेन युद्ध: युक्रेनी सेनाले गिरफ्तार गरेका उत्तर कोरियाली सैनिकको उपचार हुँदै

किभ - दुई घाइते उत्तर कोरियाली सेनालाई रुसको र्कस्कमा गिरफ्तार गरिएको युक्रेनी राष्ट्रपति भ्लाडोमिर जेलेन्सकीले बताएका छन्। जेलेन्सकीका अनुसार किभमा रहेर उनीहरू अति आवश्यक उपचार लिइरहेका छन्। उनले उत्तर कोरियालीलाई पक्रने युक्रेनी प्यारा ट्रपर तथा विशेष दस्ताप्रति आभार व्यक्त गरेका छन्। जेलेन्सकीले युद्धमा उत्तर कोरियाली…

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड