Khabarhub | Page 428 of 12227 | Nepal's Trusted News Source Khabarhub

आइएसएसआर नीति बहस

अबको विकास मोडल – जमिन राज्यको, लगानी जनताको !

पर्यटन व्यवसायी विदेश पलायन हुने ‘प्लान बी’ बोकेर बसेका छन्

म ३०/३२ वर्षयता पर्यटन व्यवसायमा छु । पर्यटनमात्रै नभइ जलविद्युत, कृषि र अन्य व्यवसाय गर्दा हामीले समस्या भोगिरह्यौँ । यसमा राज्यसंयन्त्र पनि जोडियो । प्रायः सबै क्षेत्रमा एकैखाले समस्या छन्, समस्याको समाधान कसले गर्ने प्रश्न[ ... ]

अधिवक्ता त्रिपाठी कुटिएको विरोधमा उत्रिए वकिल (तस्बिरहरू)

खबरहब

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । आइतबार सर्वोच्च अदालत बार एशोसिएशन अगाडी बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । हेर्नुहोस् तस्बिरहरु :

ठमेलमा चिनियाँ नयाँ वर्षको रौनक (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । आइतबार काठमाडौंको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले विभिन्न प्रस्तुति दिएर नयाँ वर्ष मनाएका छन् ।  कार्यक्रममा उपसभामुख इन्दिरा राणासहित चिनियाँ दूतावासका राजदूत चेन सोङ र अन्य कलाकारहरूको उपस्थिति थियो[ ... ]

विदेशबाट फर्किएका युवामा कृषि मोह 

भोजपुर- यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।   यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी…

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं– देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो हेरोइन

नेपाल-भारत सुरक्षा बैठक : अपराध रोक्न सहकार्य गर्ने सहमति

काठमाडौं – नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा सम्पन्न बैठमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप

ब्रेनडेथपछिको अंगदान : भन्न सजिलो, गर्न अप्ठ्यारो

ब्रेनडेथ अर्थात् मस्तिष्क मृत्युपछिको अंगदान भन्न जति सजिलो छ, व्यवहारमा लागू गर्न त्यति नै कठिन छ । यो नेपालको मात्रै