Khabarhub | Page 580 of 13414 | Nepal's Trusted News Source Khabarhub

ल्हेन्दे बाढीबारे स्याटेलाइट इमेजरी एनालाइसिस :

प्युरेपु हिमनदीमा दुई दिनभित्रै जे देखियो…

एक दिनमै रित्तिएको थियो हिमनदीमाथि बनेको अस्थायी ताल

काठमाडौँ – रसुवाको ल्हेन्दे खोलामा हिजो मङ्गलबार चलेको विनाशकारी बाढीबारे स्याटेलाइट इमेजरी एनालाइसिस (भूउपग्रह तस्बिर विश्लेषण) बाट नयाँ तथ्य खुलेको छ । खबरहबले यूरोपेली सङ्घको सेन्टिनेल–२ स्याटेलाइटको मद्दतमा गरेको सटिक भू–अनुगमन र विश्लेषणमा एक साता[ ... ]

आइएसओ प्रमाणित विशेष अदालत ! एकचोटि हेरौं

सरकारी काम, सुन्दर, द्रुत र आरामदायक !

खबरहब

काठमाडौं– आदरणीय दर्शकवृन्द ! ‘सरकारी कार्यालय’ भन्नासाथ तपाईको दिमागमा कस्तो चित्र आउँछ ? पुरानो भवन, असरल्ल कागजपत्र, फोहोर एवं धुलो अनि ढिलासुस्ती गर्ने अल्छी कर्मचारीहरु ? शायद यही भएर होला, सरकारी कार्यालयमा कुनै काम लिएर[ ... ]

एमालेमा केपी र विद्याको ‘म्याच फिक्सिङ’

‘बम पड्किने’ आश नगरे हुन्छ : ओली

अरुण बराल

काठमाडौं– नेकपा एमालेभित्र नेतृत्व परिवर्तन हुनै लागेको र अध्यक्ष केपी शर्मा ओलीको ठाउँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओगट्न लागेको ‘भाष्य’ बजारमा धुमधामका साथ बिक्री भइरहेको छ । मिडियाकर्मी मात्रै होइन, स्वयं एमाले कार्यकर्तासमेत काठमाडौंमा निर्मित ‘भाष्य’बाट[ ... ]

कांग्रेस अनुशासन आयोगको निर्णय

अन्तरघात आरोपमा चुनावको तीन वर्षपछि डेढ दर्जन नेतालाई कारबाहीको डन्डा

खबरहब

काठमाडौं– नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको प्रमाणित भएका १८ जना नेताहरूमाथि कारबाहीको डन्डा चलाएको छ । २०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको[ ... ]

सिनेमा

टिकटदर मुल्यांकनमा चुक्यो विकास बोर्ड, ‘लुट’ सम्मानित नहुनुको कारण यस्तो !

संगम ढकाल

काठमाडौँ – चलचित्र विकास बोर्डले हालै ‘अल टाइम हिट’ २५ फिल्मको सूची सार्वजनिक गर्‍यो । तर, तीमध्ये ६ वटा फिल्मको टिकटसङ्ख्या उल्लेख गरेको छ । बोर्डले टिकट बिक्रीलाई भन्दा ग्रस कलेक्सनलाई आधार मानेरै हिट फिल्मको[ ... ]

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले…

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग र चन्दा सङ्कलन गरी अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कास्की– पोखरा महानगरपालिका-१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पस कुमारी गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत आठ जनालाई मंगलबार दिउँसो

गोली हानेर ब्राउन सुगर कारोबारी नियन्त्रणमा

झापा– झापाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।