Khabarhub | Page 849 of 12586 | Nepal's Trusted News Source Khabarhub

कर्णालीका सिंजा, पादुका, श्रीस्थान सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने तयारी

अध्ययन गर्दै पुरातत्त्व विभाग

सुर्खेत- कर्णालीका पादुका, श्रीस्थान, भुर्तिका पञ्चदेवल र सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने गरी पुरातत्त्व विभागले तयारी थालेको छ ।  विभागको टोलीले दैलेखको नारायण नगरपालिका–३ भुर्तीमा पञ्चदेवल र जुम्लाको सिंजा क्षेत्रको अध्ययन गरेर फर्किएपछि उक्त निर्णय गरेको[ ... ]

एमाले सांसद पन्तको दाबी- राजा महेन्द्रले हटाएको चुच्चे नक्सा गणतन्त्रले फर्कायो

खबरहब

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा धारणा राख्ने[ ... ]

सांसदहरूले भने- पूर्वविशिष्ठलाई सुविधा थप्ने होइन, अहिले दिइरहेकै पनि रोकौँ

खबरहब

काठमाडौं- पूर्वविशिष्ठहरूलाई आजीवन सेवा सुविधा दिन लागिएको भनेर आएको समाचारको विषय संसद्‍मा पुगेको छ । आइतबार बसेको संदस् बैठकमा सांसदहरूले यो विषयलाई चर्कोसँग उठाएका छन् । राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको[ ... ]

पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोज्दै छौँ : प्रवक्ता महर

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोजिएको बताएका छन्  ।   आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभई घटाउने गरी कानून बनाउन खोजिएको बताएका हुन् । पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन…

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

धनगढी– कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

 काठमाडौं – महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ

लागुऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना

काठमाडौं- नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत