Khabarhub

शिक्षकलाई झपार्ने सांसदको ‘प्रधानपञ्च’ शैली

सीता न्यौपाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद् विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लाको खिजिदेम्बास्थित चण्डेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई हप्काएको भिडियो भाइरल भएपछि माफी मागेका छन् । सांसद पोखरेलले आफूलाई ‘सम्मान’ नगरेको भन्दै प्रधानाध्यापक मगरलाई हप्काएको भिडियो[ ... ]

पहिले मलाई ‘एक्ले ढेँडु’ बनाए, अहिले तोरीको फूल देख्दैछन् : झलनाथ खनाल

ज्ञानु घिमिरे

काठमाडौं- झलनाथ खनाल वामपन्थी आन्दोलन र कम्युनिस्ट विचारधारा अध्ययन गर्ने बौद्धिक नेता हुन् । ०७४ पछि नेकपा विभाजन हुँदा पनि खनाल वाम एकताकै पक्षमा उभिएका थिए । नेकपा विभाजन रोक्न निकै पहल गरेका झलनाथ अन्तिममा[ ... ]

कर्मचारी पँजनीमै गुज्रियो स्वास्थ्यमन्त्री मेहताको एक महिना

स्वास्थ्य बीमाको विषयले पाएन प्राथमिकता

पवन मुडभरी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेकी निशा मेहताको कार्यकाल एक महिना पूरा भएको छ । स्वास्थ्य क्षेत्रको सुधार र नीतिगत परिवर्तनको अपेक्षासहित सिंहदरबार प्रवेश गरेकी मेहताका लागि पहिलो[ ... ]

बालेन सरकारको एक महिना : दुई मन्त्री फिर्ता हुँदा अरू के–के भए काम ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपश्चात झण्डै दुई तिहाई सांसदको समर्थनमा बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक महिना पूरा गरेको छ । सरकारले पहिलो एक महिनामा संविधान संशोधनको लागि सुरुवातदेखि तत्काल शासकीय[ ... ]

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति भने सुरक्षित

खबरहब

माली- मालीका रक्षा मन्त्री साडियो क्यामारा एउटा संयुक्त आक्रमणमा परेर मारिएका छन्। देशभरका सैन्य स्थलहरूमा गरिएको आक्रमणका क्रममा उनको मृत्यु भएको समाचार अलजजीराले प्रकाशित गरेको छ। आइतबार आएको यो खबर त्यसको भोलिपल्ट आएको हो, जब[ ... ]

आजका समाचार : अतिक्रमित संरचना हटाउने अभियान देशभर फैलियो, दलको नेता छान्दै कांग्रेस र आक्रमणमा मारिए मालीका रक्षामन्त्री

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घर टहरालगायत संरचना हटाउन सुरु गरेको हो । शनिबार काठमाडौँका थापाथली,…

भरूवा बन्दुकसहित एकजना पक्राउ

दाङ– बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा बन्दुक १ थान र मृगको मासु करिब २ किलोग्राम सहित शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

पाल्पा– १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका- ४ किउरिखर्क बस्ने ६५ वर्षीय धन बहादुर घर्ति मगरलाई शनिबार दिउँसो

सालीनदीमा प्रहरी र शङ्स्पद लागूऔषध कारोबारीबीच झडप, दुईजना पक्राउ

काठमाडौं– एक जना शङ्कास्पद लागूपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ ।  शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा

सरकारी प्रणाली ह्याक गरी ठेक्कामा हेरफेर : थप एकजना ठेकेदार र लेखापाल पक्राउ

काठमाडौं– सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्न्मेन्टव प्रोक्र्युर्मेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गरेको