Khabarhub | Page 356 of 11751 | Nepal's Trusted News Source Khabarhub

क्रिकेट विश्वकप लिग–२

स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित : सन्दीपले तीन विकेट लिँदा आरिफले बनाए अर्धशतक

खबरहब

काठमाडौं – आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ। टस जितेर सुरुमा बलिङ गरेको नेपालले पाएको १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा १२१ बल बाँकी हुँदा १५७ रन[ ... ]

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

खबरहब

काठमाडौं - कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो[ ... ]

ओलीको काइदा – विपत्तिमा लाचार भएपछि बजेटलाई दोष

आफैँ सहभागी सरकारले ल्याएको बजेटप्रति कटाक्ष

खबरहब

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली असोज दोस्रो साता तीन दिनसम्म परेको अविरल वर्षाले निम्त्याएको विपत्तिमा लाचार देखिए । देशको प्रमुख कार्यकारी पदमा रहेका प्रधानमन्त्रीले विपत्तिमा फसेका नागरिकको न समयमै[ ... ]

गुठीलाई बदनाम गराउने महागुथी सहकारी, सञ्चालनदेखि ऋण लगानीसम्म अनेक बदमासी

एकै व्यक्तिलाई पटक पटक करोडौँ ऋण

काठमाडौं– धार्मिक वा परोपकारी कार्य सञ्चालनका लागि दाताले दयालु भावनासहित छुट्याएको चल–अचल सम्पत्तिलाई गुठी भनिन्छ । त्यही गुठीको चल–अचल सम्पत्तिको आयस्ताले देव–पितृको पूजाआजा आदि गरिन्छ । धार्मिक र परोपकारी कार्यका लागि छुट्याइएको चल–अचल सम्पत्तिको रेखदेख[ ... ]

दुर्गा प्रसाईंको आलोचना गर्दा कुटिएका पुण्य गौतम भन्छन् : छिमेकीले नदेखेको भए मार्ने रहेछन्

सीता न्यौपाने

काठमाडौं - आफूलाई समाजसेवी र अभियन्ताका रुपमा चिनाउँदै आएका पुण्य गौतम आफूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आलोचना गर्दा मार्ने प्रयास भएको बताउँछन्‌ । गौतममाथि असोज २१ गते गोकर्णेश्वर नगरपालिका–८, बेंसीगाउँ जोरपाटीमा साङ्घातिक आक्रमण भएको थियो[ ... ]

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता…

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश

भन्सार छली गरेर ल्याइएका कपडासहित दुई जना पक्राउ

काठमाडौं – भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।