Khabarhub

पोषणविद् डा. भुपाल बानियाँसँग संवाद

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

सप्लिमेन्टको बढ्दो मोह : शरीरलाई पूरक आहार कि 'स्लो पोइजन' ?

पवन मुडभरी

काठमाडौँ - पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’ र स्वस्थ देखिन चाहने धेरैले कुनै न कुनै सप्लिमेन्टको प्रयोग गरिरहेको पाइन्छ । सामाजिक सञ्जालमा देखिने ‘फिटनेस आइकन’, छिटो नतिजा पाउने लोभ र बजारको आक्रामक[ ... ]

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

खबरहब

काठमाडौँ - सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म आलोचना भइरहेका बेला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले त्यसको प्रतिरक्षा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सरकारले कार्यसम्पादनमा[ ... ]

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खबरहब

खोटाङ - नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक 'मुन्दुम ट्रेल' यतिबेला ढकमक्क फुलेका गुराँसले राताम्मे बनेको छ। खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सिमानामा पर्ने यो पदमार्गमा थरिथरिका गुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको[ ... ]

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

खबरहब

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो[ ... ]

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्वतन्त्र प्रेस लोकतन्त्रको अभिन्न खम्बा भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रेसको स्वतन्त्रता, पत्रकारको सुरक्षा र सम्मानका लागि कांग्रेस…

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लामा खटिएको प्रहरी टोलीले झापा, कैलाली,

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो सशस्त्र