Khabarhub

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

खबरहब

काठमाडौं - संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ । बुधबार बसेको समिति बैठकले १० जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दै साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर[ ... ]

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

ज्ञानु घिमिरे

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर विवादका कारण निलम्बनमा पर्ने अवस्थामा छन्। उनको सांसद पद र पार्टीको केन्द्रीय सदस्य खारेज हुने दाबी गरिन्छ। पछिल्लो समय बाहिर आएको अडियोमा सत्यता भएको खण्डमा[ ... ]

‘प्रधानमन्त्रीले भारतसँगको कूटनीति र आर्थिक साझेदारीलाई सँगसँगै लैजानु आवश्यक छ’

‘भारतसँगको राजनीतिक विषयलाई ‘क्वाइट डिप्लोमेसी’ मार्फत अगाडि बढाउनुपर्छ’

भारतसँग हाम्रो सबै प्रकारको सम्बन्ध छ । खुला सीमा भएका कारणले आपराधिक गतिविधिदेखि रोजगारका गतिविधिसम्म त्यहीँ जोडिएका छन् । अब यसका दुईवटा पक्ष छन् । एउटा पक्ष के छ भने, केही नभएको होइन र डायलगमा[ ... ]

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

खबरहब

काठमाडौँ - गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सीमाभन्दा बलियो सहकार्य र अपराधीको गतिभन्दा छिटो कदम चाल्नुपर्नेमा जोड दिएका छन्। भारतमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा नेपालको तर्फबाट सहभागी उनले[ ... ]

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित ठूलोगाउँमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को पहलमा निर्माण गरिएका अस्थायी आवासको साँचो बाढीपीडित परिवारलाई हस्तान्तरण गर्दै उनले प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन र…

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-४ पान्द्राङ बस्ने २७

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली,

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी