Khabarhub | Page 620 of 14226 | Nepal's Trusted News Source Khabarhub

विश्वकप लिग-२ : रोकिएन नेपालको हारको शृंखला, अमेरिकासँग चार विकेटले पराजित

खबरहब

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो। २ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै[ ... ]

खेलकुदमन्त्री गुप्ता पुगे टीयु क्रिकेट मैदान (तस्बिरहरू)

खबरहब

काठमाडौं– युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज किर्तिपुरस्थित टीयु क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।  १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गरी फ्लडलाइट जडान काम भई रहेको मैदानको मन्त्री गुप्ताले निरीक्षण गरेका हुन् ।

माओवादीमा जनार्दनको फरक मत : सिद्धान्तविहीन एकता पार्टीका लागि घातक हुन्छ 

खबरहब

काठमाडौं– नेकपा-माओवादी केन्द्र)को शनिबार बसेको सचिवालय बैठकमा पार्टी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रस्तावप्रति फरक धारणा राख्दै त्यो प्रक्रिया रोक्न माग गरेका छन्। शर्माले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एकता[ ... ]

कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, नेसपा र नेकपाका नेताहरू पनि सहभागी हुने

खबरहब

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समूह र नेकपा माओवादी केन्द्रबीच १८ गते पार्टी एकीकरण हुने विषयमा छलफल चलिरहेको छ।  माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच १८ गते पार्टी एकीकरण[ ... ]

फोहोरको बोझले कान्ति गुमाएको जनकपुरधाम

प्रदेश राजधानीले फेर्न नसकेको काया

आदर्श पोख्रेल

नेपालको मिथिला क्षेत्रको मुटुमा अवस्थित जनकपुरधाम केवल धार्मिक केन्द्र मात्र होइन, यो मिथिला सभ्यताको ऐतिहासिक गौरव हो । यही भूमिमा भगवान श्रीराम र देवी सीताको दिव्य मिलन भएको विश्वास गरिन्छ । यसकारण जनकपुरलाई “सीताको जननी[ ... ]

इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित

काठमाडौं - इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि शानदार जित निकालेको छ । लिभरपुलका लागि मोहम्मद सलाह र रायन ग्राभेनवर्चले गोल गर्दै एस्टनमाथि २-० को शानदार जित निकालेका हुन् । सलाहले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टिमलाई अग्रता…

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ

गण्डकी – गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न

जेनजी आन्दोलनमा तोडफोड र आगजनी थप सात जना पक्राउ

काभ्रेपलाञ्चोक– जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप सात जना काभ्रेपलाञ्चोकमा पक्राउ परेका छन् । गत भदौ २४

जेन-जी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल एक लाखमा बेचियो

काठमाडौं- काठमाडौंमा गत भदौ २४ गते जेन-जीहरूको प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको एउटा पेस्तोल एक लाख रुपैयाँमा बेचेको खुलेको छ। उक्त

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

बर्दिया– बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय नगेन्द्र पुनलाई शुक्रबार