Khabarhub

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

खबरहब

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ मोडमा पुगेको छ। शुक्रबार आएको फैसलापछि निवर्तमान सभापति शेबरहादुर देउवा नेतृत्वको समूह संकटमा परेको छ। देउवा समूहको नेतृत्व गरिरहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले सबैभन्दा[ ... ]

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा समूह छोड्ने क्रम सुरू भएको छ। नेपाली कांग्रेसमा मध्यमार्गीका धारका रुपमा परिचित कोइराला परिवारका नेताहरूले देउवा समूह छाडेका हुन् । उनीहरू आइतबार[ ... ]

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

इन्धन बचत लक्ष्य पूर्ण रूपमा प्रभावकारी भएन

खबरहब

काठमाडौं - इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा लागू गरेपछि अपेक्षा गरिएको सवारी चापको कमी पूर्ण रूपमा देखिएको छैन। आइतबार बिहान ९ देखि ११ बजेसम्म राजधानीका प्रमुख चोकहरू-कलंकी, चाबहिल, नयाँ बानेश्वर,[ ... ]

होर्मुज बन्द हुँदा बंगलादेशमा इन्धन संकट, विश्वविद्यालय बन्द, कार्यालय समय घटाइयो

खबरहब

ढाका- होर्मुज स्ट्रेट बन्द हुँदाको असर बंगलादेशमा स्पष्ट देखिन थालेको छ। देशमा इन्धन सङ्कट गहिरिँदै गएको छ । बंगलादेशले आफ्नो करिब ९५ प्रतिशत इन्धन आवश्यकता आयातबाट पूरा गर्छ। पेट्रोल पम्पहरूबाहिर लामो लाइन लाग्न थालेको छ[ ... ]

कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा

घरेलु मैदानमा नेपाल र यूएई भिड्दै

खबरहब

काठमाडौँ - नेपाली क्रिकेट टोलीले सोमबारदेखि घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध टी-२० सिरिज खेल्दै छ। यो खेलसँगै नेपाली क्रिकेटमा दुई फरक फर्म्याटका लागि फरक कप्तान र टोलीको नयाँ अवधारणा औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। नियमित[ ... ]

हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार

हुम्ला– हुम्ला र कालीकोटबाट दुई जना सुत्केरीको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीको घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि अवस्था जटिल बनेको थियो । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको…

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर – जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई प्रहरीले आज पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा गत

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको रू पाँच लाख २२ हजार ४९० सहित

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ गरेको छ । महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त