Khabarhub | Page 973 of 13526 | Nepal's Trusted News Source Khabarhub

न्याय

बिहे गरेकी छोरीले अंश पाउने कि नपाउने, के भन्छ अदालत ?

सीता न्यौपाने

काठमाडौँ – सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले विवाह गरेकी छोरीको पनि पैतृक सम्पत्तिमा हक लाग्ने फैसला गरेको छ । सर्वोच्च अदालतका पाँच जना न्यायाधीशको बृहत पूर्ण इजलासले धनुषाकी सिवाङ्गी साहले बुवाविरुद्ध तत्कालीन पुनरावेदन अदालतको फैसला[ ... ]

विद्या भण्डारीलक्षित कठोर निर्णय

ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !

सुरेन्द्र र युवराजले अनुनय गर्दा पनि रोकिएनन् ओली

खबरहब

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा फर्किन नहुने भन्दै रोक लगाएको छ । मंगलबार मध्यराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष[ ... ]

जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस्

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म पार्टीको नेतृत्व नछाड्नुको कारण खुलाएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘३६ वर्षसम्म के[ ... ]

ओली वृत्तको ‘डिक्टेटर्स डाइलेमा’

वामपन्थको बलियो सैद्धान्तिक जग भएको नेकपा एमालेको ओली स्कुलिङले नेपालको लोकतन्त्रलाई कुफत गरिरहनेछ

नेपालमा लोकतन्त्रले शासकहरूको मैमत्ता ‘करेक्सन’ गर्न सकिरहेको छैन । ओली प्रवृत्तिले त लोकतन्त्रलाई नै आफूअनुकूल ‘डिरेक्सन’ गराइरहेको छ । ‘करेक्सन’ को अभाव र मनमौजी ‘डिरेक्सन’ ले देशलाई ठिमाहा शासन (हाइब्रिड रेजिम) मात्र दिन सक्छ, जो[ ... ]

कला

अस्ट्रेलियाको भिसा नलागेपछि मोडिएको पुकुको कलायात्रा

संगम ढकाल

काठमाडौं – कलाकार पुजन घिमिरे टेलिसिरियल ‘हल्का रमाइलो’की पात्र ‘पुकु’को परिचयबाट चर्चित छन् । ‘पुकु’ नामसँग पुजनको उनको बाल्यकाल जोडिएको छ । मामाघर जाँदा ‘एक भाइ’ले ‘पुजन’ नाम उच्चारण गर्न नसकेर उनलाई ‘पुका’ भनेर बोलाउँथे[ ... ]

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य रूपमा उपत्यकामै पृथक शैलीमा मनाएका छन् । नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यसपर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट…

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं–  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-२ शान्तिनगर चोक बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएका ३७ वर्षीय कृष्ण कुमार श्रेष्ठलाई मंगलबार प्रहरीले

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेको आरोपमा युवती पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पारेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको