Khabarhub

सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन

खबरहब

काठमाडौं- सरकारले २०६२/६३ सालदेखि २०७२/४३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा[ ... ]

गृहमन्त्री गुरुङको कार्यशैलीमाथि प्रश्नै प्रश्न- पुलिस युनिटमा टिसर्ट लाएर जान मिल्दैन

ज्ञानु घिमिरे

काठमाडौं- गृहमन्त्री सुदन गुरुङको कार्यशैलीमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ । गृहमन्त्रीको कार्यशैलीमाथि तीनवटै सुरक्षा निकाय, कर्मचारी, आफ्नै पार्टीका सांसद, सरकारका मन्त्रीहरू, नागरिक समाज र विश्लेषकहरूले पनि प्रश्न उठाउन थालेका छन् ।  आफ्नो काम कर्तव्य[ ... ]

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हाँस्यास्पद भनेर कटाक्ष गरेका छन् । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकमार्फत् आफूलाई स्पष्टीकरण सोधिएपछि खड्काले यस्तो बताएका हुन्। उनले[ ... ]

आजका समाचार : उच्च तहका नेता-कर्मचारीको सम्पत्ति खोज्न जाँचबुझ आयोग, कांग्रेसमा विभाजन ल्याउने किचलो गण्डकीमा फेरियो मन्त्रिमण्डल र बिहारमा नयाँ नेतृत्व,

सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन सरकारले २०६२-६३ सालदेखि २०७२-४३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्‌को…

अवैध लागूऔषध गाँजा बरामद

सुनसरी– इनरूवा नगरपालिका-१० लवटोलियाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ६ सय ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भएका ४२ वर्षीय इन्द्र बहादुर नेपालीलाई बुधबार

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका– १६ बालाजु

अठार वर्षदेखि जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

कञ्चनपुर– जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला