Khabarhub

सुकुम्वासी बस्तीमा फेरि डोजर (तस्बिरहरू)

खबरहब

काठमाडौं- सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका टेकु, बंशीघाटस्थित बागमती करिडोरका सुकुम्वासी बस्ती डोजर प्रयोग गरी भत्काउन सुरु गरिएको छ। आज बिहानदेखि निरन्तर रूपमा यस क्षेत्रमा डोजर चलेको हो ।  तस्बिरहरू  : नेपाल फोटो लाइब्रेरी

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

खबरहब

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ ।  जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा[ ... ]

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

खबरहब

काठमाडौं- भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित उनलाई सम्झिएर देशभर कार्यक्रम हुँदैछन् । भगवान् विष्णुको नवौँ अवतार मानिने बुद्धको पूजा, आराधना र प्रवचन पनि हुँदैछन् । सिद्धार्थ गौतमले[ ... ]

सन्दर्भ : बुद्ध जयन्ती

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

कविता श्रेष्ठ

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा, भक्ति र शान्तिपूर्ण वातावरणमा मनाइँदै छ । बौद्ध धर्मावलम्बीको सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा लिइने यस दिनले मानवता, सहिष्णुता र अहिंसाको सन्देश पुनः स्मरण गराउँछ ।[ ... ]

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणितपछि अगाडि बढ्ने

ज्ञानु घिमिरे

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन बोलाउन आलटाल गरिरहेको छ। बोलाएको संसद् अधिवेशन पनि स्थगित गरेर सरकारले अध्यादेशको बाटो रोजेको हो । सरकारले अध्यादेशको बाटो रोजिरहँदा बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको[ ... ]

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता त्यागेका १९ जना चिकित्सकको दर्ता (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलका अनुसार अमेरिकादेखि बेलायतसम्मका सात देशका राहदानी लिएका नेपालीमूलका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएको हो । रजिस्ट्रार डा. सतिश देवका अनुसार यो निर्णय ऐन र…

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो सशस्त्र

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वाणिज्य आपूर्ति

सेनाको पत्रप्रति जनप्रतिनिधिको गम्भीर आपत्ति, एकस्वरमा भने : विधि र प्रक्रिया मानेको देखिएन

बर्दिया- वन क्षेत्र खाली गराउने सरकारी सूचना र सुकुम्बासी विवरण मागसम्बन्धी सेनाको पत्रप्रति बर्दियाका स्थानीय तहका जनप्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका