Khabarhub

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

खबरहब

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर–८ चरणमै टुंगिएको छ । बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको[ ... ]

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

खबरहब

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसारडिलासैनी गाउँपालिका वडा न ७ को[ ... ]

ओलीका चुनावी कमाण्डर भन्छन् : जितिन्छ भन्दै उपरखुट्टी लगाएर बस्ने अवस्था छैन (अन्तर्वार्ता)

भ्रम तोडिसकेकाले अब परिस्थिति सहज भएको छ

ज्ञानु घिमिरे

झापा- झापा क्षेत्र नम्बर ५ मा यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहबीच चुनावी प्रतिस्पर्धा तीव्र भएको छ । निर्वाचन आउनै लाग्दा[ ... ]

पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ : देश जलाउनेविरुद्ध लड्न कांग्रेस-एमालेसँग मिल्नुपर्ने हुन सक्छ

खबरहब

काठमाडौं- मध्यावधि चुनाव आउन अब एक साता बाँकी रहेको अवस्थामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फेरि नेपाली कांग्रेस र नेकपा एमालेसँग मिल्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वामबुद्धिजीविहरूसँग[ ... ]

भोजपुरमा शेरधन र बालकृष्णलाई चुनौती बन्दै अजम्बर र ध्रुब

एकै गाउँपालिकाका यी दुई एमालेबाटै राजनीतिमा उदाए

भोजपुर– भोजपुरमा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धा झन् कडा र अनिश्चित बन्दै गएको छ । स्थापित शक्तिलाई समस्या, मत विभाजन, मतदाताको असन्तुष्टि र सङ्गठन चलायमान हुँदा यसपटकको चुनाव यहाँ पूर्णरूपमा[ ... ]

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं - आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ। यो खेल भारतको चेन्नईमा हुँदैछ। सुपर-८ अन्तर्गत समूह ‘एक’का भारत र जिम्बावे अंकबिहीन छन्। आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ।…

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार

‘फेक रेस्क्यू’मा संलग्न थप दुईजना पक्राउ

काठमाडौं– पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल

नेकपाका कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा कांग्रेस बाँफिकोटका नेता पक्राउ

रुकुम पश्चिम – नेपाली कांग्रेस तरुण दल बाँफिकोट गाउँपालिकाका सभापति विकास अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका क्षेत्रबाट