Khabarhub

कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा

घरेलु मैदानमा नेपाल र यूएई भिड्दै

खबरहब

काठमाडौँ - नेपाली क्रिकेट टोलीले सोमबारदेखि घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध टी-२० सिरिज खेल्दै छ। यो खेलसँगै नेपाली क्रिकेटमा दुई फरक फर्म्याटका लागि फरक कप्तान र टोलीको नयाँ अवधारणा औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। नियमित[ ... ]

‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा

काठमाडौँ - बलिउडका सफल अभिनेता तथा चर्चित राजनीतिज्ञ परेश रावलले भारतीय चलचित्र उद्योगमा छुट्टै र दमदार पहिचान बनाएका छन् । उनको जीवनयात्रा अभिनयमा मात्रै सीमित नभई आफ्नो कला, विचार र प्रभावशाली उपस्थितिका कारण पनि लोकप्रिय[ ... ]

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

व्यापारिक जहाजलाई निशाना बनाउने इरानको चेतावनी

खबरहब

तेहरान - इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने 'स्ट्रेट अफ हर्मुज' व्यापारिक जहाजका लागि पुनः बन्द गर्ने घोषणा गरेको छ । शनिबार जलसन्धि क्षेत्रमा केही जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएसँगै इरानले सो क्षेत्रमा प्रवेश[ ... ]

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा– जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हावाहुरीका कारण मञ्जर र टिकुला(चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् ।  कृषि ज्ञान केन्द्रका अनुसार करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा लगाइएको…

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर – जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई प्रहरीले आज पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा गत

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको रू पाँच लाख २२ हजार ४९० सहित

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ गरेको छ । महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त