Khabarhub

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

ईश्वरदेव खनाल

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली त्यति नै ठूलो हुँदै जान्छ, र सडकबाट उठ्ने जनताको आवाज त्यति नै मधुरो बन्दै जान्छ ।’ कुनैपनि सरकारका लागि सबैभन्दा गम्भीर चेतावनी संकेतहरू सधैं विपक्षीका[ ... ]

विश्वकप फाइनल : एक गोल मात्र खाएको स्पेन र १९ गोल गरेको अर्जेन्टिना कुन बलियो ?

अर्जेन्टिनाको आक्रामक गोल वर्षा भर्सेज स्पेनको अनुशासन

खबरहब

काठमाडौँ - फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति फुटबलका दुई महाशक्ति स्पेन र साविक विजेता अर्जेन्टिना भिड्दै छन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा दुवै टोली अपराजित रहे पनि उनीहरूको रणनीति र खेल कौशल[ ... ]

अन्तर्वार्ता

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र नेपाली कांग्रेसबीच पटक-पटक हुने गठबन्धनको राजनीताबाट आजित मतदाताले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बलियो जनमत दिए । तर, तीन ठूला दलबीच प्रदेश सरकारको सत्ताका[ ... ]

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

१३ अर्ब अझै भुक्तानी तिर्न बाँकी

पवन मुडभरी

काठमाडौँ - आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम पछिल्ला केही वर्षयता आफैँ आर्थिक सङ्कटमा फस्यो । अस्पतालले महिनौँसम्म भुक्तानी नपाएपछि सेवा बन्द गर्न थाले, बिमित नागरिक[ ... ]

विश्वकपमा तेस्रो स्थानका लागि किन प्रतिस्पर्धा हुन्छ ?

खबरहब

काठमाडौँ - सेमिफाइनलमा पराजित भएपछि विश्वकपका टोली र समर्थक प्रायः घर फर्कन हतारिन्छन्। तर, विश्वकप २०२६ मा सेमिफाइनलमा रोकिएका फ्रान्स र इङ्गल्यान्ड भने शनिबार तेस्रो स्थानका लागि भिड्दै छन्, जसलाई फिफाले अचेल कांस्य भिडन्त भन्ने[ ... ]

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला निकाय तथा सर्वसाधारणसँग सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचनामार्फत मस्यौदामा तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकताअनुसार समेटेर विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको…

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको चलखेल प्रकरणमा दोषी ठहर पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट मंगलबार दोषी ठहर भएका छन् ।

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी