Khabarhub

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

खबरहब

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् । उक्त उपाधि भिडन्तमा मैदानमा खेलाडीबीच मात्रै होइन, दुई प्रशिक्षकबीच पनि विशेष प्रतिस्पर्धा हुने भएक छ। स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्ते[ ... ]

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

खबरहब

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतान्त्रिक मूल्य–मान्यताबाट विचलित हुँदै फासिवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै[ ... ]

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

खबरहब

काठमाडौं - एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका गायक तथा मोडल दुर्गेश थापामाथि फेरि त्यही नियति दोहोरिएको छ । नायिका प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’को हाइप बढाउन गिफ्टको फन्डा रचिएको गीत ‘ओइ मास्टर्नी’का कारण[ ... ]

लगातार छैटौँ रात इरानमा अमेरिकी हवाई आक्रमण, भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा

खबरहब

तेहरान- अमेरिकाले शुक्रबार लगातार छैटौँ रात इरानमाथि हवाई आक्रमण गरेको छ। यस क्रममा भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा परेको छ। आक्रमणबाट बन्दरगाहको नियन्त्रण (निगरानी) टावरमा क्षति पुगेको छ। अमेरिकी रक्षामन्त्री पेट हेग्स्टेथले नियन्त्रण[ ... ]

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

खबरहब

काठमाडौं- २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि गोल्डेन बुटको प्रतिस्पर्धा भने अझै समाप्त भएको छैन।  तेस्रो स्थानका लागि हुने फ्रान्स र इङ्ग्ल्यान्डबीच आइतबार हुने खेलले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको नाम परिवर्तन गर्न सक्ने[ ... ]

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं- उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई क्षतिपूर्ति दिन आदेश गरेको छ ।  मनिताको मृत्यु प्रकरणमा कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन एभरेष्ट अस्पताल र उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीको नाउँमा आदेश भएको हो । उपभोक्ता अदालतका सूचना…

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको चलखेल प्रकरणमा दोषी ठहर पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट मंगलबार दोषी ठहर भएका छन् ।

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी