Khabarhub | Page 995 of 14246 | Nepal's Trusted News Source Khabarhub

नयाँ पुस्ताको चेतना, पुरानै संरचना पुनरागमनको खतरा

भाद्र २३ र २४ मा नेपालको इतिहासले नयाँ मोड लियो। सडकमा उत्रिएका युवाहरूले भ्रष्टाचार, बेथिति र दमनको विरुद्ध आवाज उठाउँदै सत्ता-संरचनालाई हल्लाइदिए । ती दिनहरूमा जनताको कर, पसिना र बलिदानबाट उठेको धन लुट्ने शक्तिहरू आत्मसमर्पण[ ... ]

जनार्दनको पत्रकार सम्मेलनमा राम कार्की उपस्थित हुने, सुदन किराती नजाने

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट बिदा हुन लागेका नेता जनार्दन शर्माले मंगलबार गर्न लागेको पत्रकार सम्मेलनमा उनका विश्वासपात्र सुदन किराती नजाने भएका छन्। केही आन्तरिक कारणले आफू पत्रकार सम्मेलनमा उपस्थित हुन नसक्ने सुदनले खबरहबलाई बताएका छन्।[ ... ]

पर्यटक तानिरहेको दोधारा–चाँदनी पुल (तस्बिर)

खबरहब

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुङ्गे पुल हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त बनाएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ[ ... ]

अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

संगम ढकाल

काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने हुन् । अपवादमा यस्ता फिल्म नचल्न पनि सक्छन् । स्टार अनुहार फिल्ममा थुपार्दैमा निर्माता सुरक्षित हुन सक्दैनन् भन्ने उदाहरण नेपाली सिनेमामा धेरै पटक देखिसकेको छ[ ... ]

मूल्य खस्किएपछि अदुवा किसान मारमा

घोराही– यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् ।  गत वर्ष यही याममा ५५ देखि ६० प्रतिकिलो अदुवा बेचेका…

कैलालीबाट दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलाली – कैलालीमा दुई जना भारतीय नागरिक रु २८ लाखसहित पक्राउ गरेका छन् । आज धनगढी उपमहानगरपालिका —३ मिलनचोकबाट रु

भक्तपुरको बाल सुधारगृहबाट फरार १७ जना पक्राउ

भक्तपुर – भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी– सुरूङगा नगरपालिका-२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर