Khabarhub

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

खबरहब

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीव्र हावा र अत्यधिक तापक्रमका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । फ्रान्सको दक्षिणपश्चिम[ ... ]

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

अनलाइन ठट्टाबाट सुरु भएको अभियानले ढाल्यो मन्त्रीको कुर्सी

खबरहब

नयाँ दिल्ली - चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट विवादमा तानिएका भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । प्रश्नपत्र काण्डपछि रुष्ट बनेका युवाहरूले उनको राजीनामा मागे पनि प्रधान र प्रधानमन्त्री नरेन्द्र[ ... ]

एमाले-नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति

खबरहब

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति भएको छ।  शनिबार भएको सहमतिअनुसार दुई दलले प्रदेशसभामा संयुक्त रूपमा सरकार गठन गर्दै सत्ता साझेदारी गर्ने भएका छन्।[ ... ]

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

खबरहब

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा आन्दोलनरत कक्रोच जनता पार्टी (सिजेपी) ले शनिबार आन्दोलनलाई फिर्ता लिएको छ । सिजेपीले सरकारबाट अन्य मागहरू पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७[ ... ]

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको विकल्प खोज्ने बारे छलफल भइरहेको छ । कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई एमालेले अगाडि सार्ने तयारी गरेको हो। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता समीकरण गर्ने टुङ्गो लागेपछि कोशीमा हिक्मतको विकल्प…

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका