Khabarhub | Page 351 of 12182 | Nepal's Trusted News Source Khabarhub

काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिएको हो, अब उनीबारेको मुद्दामा थुनछेक बहस सुरू हुनेछ । रवि अदालत[ ... ]

पत्रकार महासंघको निष्कर्ष : धरानका मेयरले सामजिक दूरी र द्वन्द्व बढाए

पत्ररकारका परिवारलाई समेत त्रसित बनाएको दाबी

खबरहब

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

खबरहब

काठमाडौं - एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ? सरकारी जागिरेको परिवारका खातामा लाखौं/करोडौं रकम हुन सम्भव छ ? यो प्रश्नलाई असान्दर्भिक बनाइदिएका छन्‌ सरकारी इञ्जिनियर विष्णुकुमार श्रेष्ठले । जलस्रोत तथा सिंचाइ विभाग र[ ... ]

बालेनको प्रश्न- स्थानीय सरकारका समस्या संघलाई नै भन्नुपरे प्रदेशको के काम ?

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अधिकार लिन र दिन सक्ने प्रदेश चाहिएको बताएका छन् ।  आइतबार आफूलाई भेट्न पुगेको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको कुराकानीमा मेयर शाहले[ ... ]

पुँजी पलायन

जायजेथा हुण्डीबाट पठाएर विदेशमै बास, गृह र अध्यागमनसँगै छैन विवरण

खबरहब

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकानोमिक रिसर्च (आइएसएसआर) ले अघिल्लो साता मंगलबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सत्तारुढ नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पुँजी पलायनको विषय उठाए । पाण्डेले नेपालमा केन्द्रीकृत ग्राहक पहिचान[ ... ]

महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण छ : मन्त्री अधिकारी

कीर्तिपुर- कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन सहकारी संस्थाको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् ।  डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा स्थापित परम्परागत फलफूलजन्य उत्पादन उद्योग ‘डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रिट्स’को उद्घाटन गर्दै उनले गरिबी निवारण र महिलालाई आत्मनिर्भर बनाउन सहकारीको…

गाजासहित तीन जना प्रहरी नियन्त्रणमा

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई

प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ?

काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो । शासन व्यवस्थापनमा सुरक्षा मामिलाले निकै महत्व राख्छ । शान्तिसुरक्षा

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न