Khabarhub

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

खबरहब

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ। बिहानैदेखि कुम्भेश्वर परिसरमा भक्तजनको भीड लागेको छ। भक्तजनहरूले कुम्भेश्वर कुण्डमा स्नान गरी कुम्भेश्वर महादेवको पूजा तथा आराधना गरिरहेका छन्। जनैपूर्णिमाको अघिल्लो रात साउन शुक्ल[ ... ]

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

चितवनमा मात्र १७८ वटा शव

खबरहब

काठमाडाैँ - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहानसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको[ ... ]

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

खबरहब

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ। श्रद्धालुहरू मन्दिरमा पूजा तथा दर्शन गर्न पुगेका छन्। पण्डितहरूबाट रक्षाबन्धन (डोरो) बाँध्न र जनै फेर्न भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ।जनै पूर्णिमाका दिन नयाँ[ ... ]

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

कविता श्रेष्ठ

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व हो- गुन्हुँ पुन्ही अर्थात् क्वाटी पूर्णिमा। यो पर्व सांस्कृतिक, धार्मिक, पर्यावरणीय र स्वास्थ्य चेतनाले भरिएको एक महत्त्वपूर्ण पर्व हो। "गुन्हुँ" शब्दले नेपाल संवतको नवौँ महिनालाई[ ... ]

भोटेकोसी बाढीको भयावह तस्वीर, उत्तरगयाका अध्यक्ष भन्छन्- ‘संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा मात्रै देखियो’

खबरहब

रसुवा- बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट उत्तरगया गाउँपालिकासहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा स्थलगतरूपमै रहेका अध्यक्ष अर्यालले विपद्पछि उद्धार,[ ... ]

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

खबरहब

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीले वेत्रावती-मैलुङ हुँदै स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडकखण्ड ठप्प पारेको हो । यस्तै गल्छीदेखि त्रिशूलीसम्मको करिब १०[ ... ]

१ घण्टा अगाडि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकका लागि आवश्यक तयारी पूरा गरिएको छ।

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस पक्राउ परेका छन्। बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणीमा

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध