Khabarhub

‘पार्टीलाई थाहै नदिई बालेनले लिए सुकुम्बासी हटाउने निर्णय’

ज्ञानु घिमिरे

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका सुकुम्बासीलाई हटाउने अभियान थालेपछि चौतर्फी चर्चा, प्रसंशा र आलोचना भइरहेको छ । तर, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो तहका नेताहरू भने प्रधानमन्त्री बालेनले काठमाडौं र देशभरका सुकुम्बासी हटाउन लागेको विषयबारे[ ... ]

अर्थशास्त्री डा. सुधनकुमार ओलीलाई ४ प्रश्न

काठमाडौं– पछिल्लो समयमा सरकारले निजी क्षेत्रका केही व्यवसायीहरूमाथि पनि सम्पत्ति शुद्धीकरण र आर्थिक अपारदर्शीताको विषयलाई लिएर अनुसन्धानको दायरामा ल्याएको छ । सो विषयलाई लिएर निजी क्षेत्रका संगठनहरूले संगठित रूपमा नै विरोध जनाएका छन् । वास्तवमा[ ... ]

थापाथलीका सुकुम्बासी : कसैलाई लजमा बस्न सङ्कोच, कोही अपार्टमेन्टमा नसर्ने, कसैले पाएनन् कोठा

सीता न्यौपाने

काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती खोला किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न सरकारले उर्दी जारी गरेको छ । शनिबार बिहान ६ बजेदेखि सरकारले सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेको छ । वैशाख ९ गतेदेखि नै त्यहाँ[ ... ]

सरकारलाई श्रम संस्कृतिका नेताको प्रश्न : सुकुम्बासीलाई लजमा हनिमुन मनाउन लैजान लागेको हो ?

काठमाडौं- सरकारले यही शनिबार बिहान ६ बजेदेखि काठमाडौं महानगरपालिकाभित्रका सुकुम्बासी बस्तीमा डोजर चलाउन निर्देशन दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह आफैँले पनि सुरक्षा प्रमुखहरूलाई कुनै हालतमा नदी किनारका सुकुम्बासी बस्ती हटाउन भनिसकेका छन् । सरकारको[ ... ]

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

खबरहब

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। यस बैठकले लोकतन्त्र, संसद्, विद्यार्थी राजनीति, सुकुम्बासी समस्या लगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित बीपी[ ... ]

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भूभागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगञ्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन…

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ । उक्त

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ महिनाका सैन्य तालिम सम्पन्न गरेका ९६ जना सिपाहीलाई दर्ज्यानी चिह्न

लागूऔषधविरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरेको छ।