Khabarhub

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

खबरहब

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी बनाइएका अवैध संरचनामा हटाउन आज डोजर चलाउँदैछ । बागमती करिडोरको थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रमा डोजर चलाएर आज र भोलिमा अतिक्रमित क्षेत्र[ ... ]

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

जलन उपचारमा कीर्तिपुर अस्पताललाई चाप: मृत्युदर घटे पनि व्यवस्थापन चुनौती

पवन मुडभरी

काठमाडौँ - गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढिरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार वैशाख १ देखि १० गतेसम्म मात्रै आगलागीका १ सय ८० घटना हुँदा ६[ ... ]

‘पार्टीलाई थाहै नदिई बालेनले लिए सुकुम्बासी हटाउने निर्णय’

ज्ञानु घिमिरे

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका सुकुम्बासीलाई हटाउने अभियान थालेपछि चौतर्फी चर्चा, प्रसंशा र आलोचना भइरहेको छ । तर, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो तहका नेताहरू भने प्रधानमन्त्री बालेनले काठमाडौं र देशभरका सुकुम्बासी हटाउन लागेको विषयबारे[ ... ]

थापाथलीका सुकुम्बासी : कसैलाई लजमा बस्न सङ्कोच, कोही अपार्टमेन्टमा नसर्ने, कसैले पाएनन् कोठा

सीता न्यौपाने

काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती खोला किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न सरकारले उर्दी जारी गरेको छ । शनिबार बिहान ६ बजेदेखि सरकारले सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेको छ । वैशाख ९ गतेदेखि नै त्यहाँ[ ... ]

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउने अभियानमा महानगरपालिकाले मानवीय मूल्य र मान्यतालाई आत्मसात् गर्ने स्पष्ट पारेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालयको अनुरोधमा भइरहेका कार्यहरूमा महानगरले सहयोगी भूमिका खेल्ने स्पष्ट पार्दै यही…

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ । उक्त

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ महिनाका सैन्य तालिम सम्पन्न गरेका ९६ जना सिपाहीलाई दर्ज्यानी चिह्न

लागूऔषधविरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरेको छ।