Khabarhub

‘प्रधानमन्त्रीले सुकुम्वासीमाथि अत्याचार गरे, राज्य आतंक मच्चाए’

वास्तविक भूमिहीनको बिचल्ली भयो, अरुले आफ्नो प्रबन्ध गरिसके

ज्ञानु घिमिरे

भूमिअधिकारकर्मी जगत देउजा पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासीहरूमाथि गरिरहेको उठिबासबारे नजिकबाट अध्ययन गरिरहेका विज्ञ हुन्। ‘सामुदायिक आत्मनिर्भर सेवा केन्द्र’ (सीएसआरसी)मा कार्यकारी निर्देशकसमेत भइसकेका उनी लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील छन् । पछिल्लो समय[ ... ]

विचार

बल्खु खोलामा ‘गरिब’ इन्द्रबहादुरको ‘गल्ती’

हिमाल कोइराला

काठमाडौं– गत ९ वैशाखमा राजीनामा दिनुअघि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा लेखेका थिए, ‘तिमी जन्मिँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया !’ आफ्नो सम्पत्ति[ ... ]

किन दोहोरिन्छ बिरामीको मृत्युपछि अस्पतालमा आक्रमण ?

पवन मुडभरी

काठमाडौं- यही वैशाख १३ गते उपचारका क्रममा बाँकेको वैजनाथ गाउँपालिकाकी ६२ वर्षीया बिरामी दिलसरा विकको भेरी अस्पतालमा मृत्यु भयो । हाइपोथाइराइडिज्म, टाइप–२ मधुमेह र उच्च रक्तचापको समस्या रहेकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।[ ... ]

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको अस्थायी शिविरमा भएपनि मन चाहिँ थापाथलीको बागमती किनारमै छ । रिक्सामा सामान बोकेर जीवन धान्दै आएका उनले थापाथलीको सुकुम्वासी बस्तीमा २० वर्ष बिताए । ज्याला[ ... ]

एमसीसीमै अमेरिकी विशेष दूतको चासो, दुई मन्त्रीलाई भेटेर के के भने ?

खबरहब

काठमाडौं- दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेटवार्ता गरेका छन्। खनालसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध थप[ ... ]

साप्ताहिक ब्रिफिङ : सुकुम्वासी बस्ती धमाधम भत्काइँदै, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा, दुई अध्यादेश जारी, कर्मचारीको तलब १५ दिनमै र इरानमाथि ठूलो हमलाको योजना, हाइपरसोनिक मिसाइल हानिने

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ…

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो सशस्त्र

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वाणिज्य आपूर्ति