Khabarhub

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

खबरहब

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ लामो समयदेखि अदालतमा अल्झिरहेको छ । यो मुद्दाको अझैसम्म पनि अन्तिम किनारा लाग्न सकेको छैन । फागुन २१ को निर्वाचनबाट वालेन्द्र शाह[ ... ]

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

खबरहब

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै नासाको ‘आर्टेमिस–२’ का चार अन्तरिक्ष यात्रीहरू १० दिने चन्द्र यात्रा पूरा गरी नेपाली समय अनुसार[ ... ]

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

खबरहब

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ । शुक्रबार राति गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशाला भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई ६ विकेटले हराउँदै राजस्थान विजयी भएको[ ... ]

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

सीता न्यौपाने

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिशोधको आधारमा पक्राउ गरेको भन्दै कार्यकर्ता र समर्थकले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरे । त्यही बेला माइतीघरमा न्यायका लागि धर्नामा बसेकी एक जना[ ... ]

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

खबरहब

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा विषयगत समितिका सदस्यहरू तय गरिएको छ। चालु अधिवेशनको अन्तिम दिन शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले १० समितिका सदस्यहरू तय गरेको हो । सभामुख डोलप्रसाद अर्यालले[ ... ]

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

खबरहब

काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी भएकी छन् । २०५७ जना सांसद उपस्थित भएर मतदान भएको हो। हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीकी समानुपातिक सांसद उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख प्रतिपक्षी[ ... ]

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन् । गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित…

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट र ठगी मुद्दामा सजाय तोकिएर फरार रहेका दुई प्रतिवादीलाई पक्राउ

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३०

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक सामान्यजस्तै थियो। मानिसहरू आफ्नै काममा व्यस्त थिए। तर चैत २५

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मकवानपुर, बकैया गाउँपालिका-१२ बस्ने ३०