Khabarhub

गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक

खबरहब

काठमाडौं - सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। गृहमन्त्री सुदन गुरुङले मङ्गलबार राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा जारी बैठकका एजेण्डाबारे भने सचिवालयलाई समेत स्पष्ट जानकारी नभएको जनाइएको छ। सचिवालयका अनुसार[ ... ]

विद्यार्थीको नारा : नयाँ सरकारको उपलब्धि धन नै धन (तस्बिरहरू)

खबरहब

काठमाडौं- संयुक्त विद्यार्थी संगठनले विभिन्न मागसहित सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।  संगठित हुन पाउने अधिकार खोसिएको, विद्यार्थीलाई दिइँदै आएको गाडी भाडा छुटबाट वञ्चित गरिएको, महँगी बढेको, अभिव्यक्ति स्वतन्त्रतामा अंकूश लगाइएको भन्दै उनीहरूले खबरदारी गरेका छन्[ ... ]

संविधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

खबरहब

काठमाडौं-  ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज  बस्दै छ । प्रधानमन्त्री वालेन्द्र साहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को[ ... ]

शनिबारदेखि कीर्तिपुरमा विश्वकप लिग-२

कसरी टिकट किन्ने ?

खबरहब

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाको तयारी अन्तिम चरणमा पुगेको छ । एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलामा नेपालले घरेलु मैदानमा[ ... ]

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

रास्वपा नेतालाई प्रश्नकै एलर्जी

सीता न्यौपाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो जान थालेको छ। भर्खरै संसदीय अभ्यास बुझ्दै गरेका नेता सुरु–सुरुमा मिडियासँग मैत्रीपूर्ण रहे पनि आफ्ना अभिव्यक्ति ट्रोल बनेपछि उनीहरू क्यामेराबाट भागिरहेका छन्। निवर्तमान गृहमन्त्री सुधन[ ... ]

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ- बबई गाउँपालिका वडा नं. १ र ५ लाई जोड्न पुरन्धारमा पक्की पुल नहुँदा मलै, जिला, सिमलकुनाका सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र हापुर पुग्न समस्या भएको छ ।  बबई नदीमा पुल नहुँदा हिउँदमा अस्थायी पुलबाट आवतजावत गरे पनि वर्षा याममा उनीहरूलाई हापुर पुग्न कठिन हुने गरेको छ…

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको मकै प्रहरीले बरामद गरेको छ । जिल्ला

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमीकमजोरी नहुने गरी काम गर्नुपर्ने बताएका

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले आज ११

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले अब कसलाई ल्याउलान् भन्ने चर्चा सुरू भएको छ। अहिलेलाई आफूसँगै