Khabarhub

अन्तर्वार्ता

‘प्रधानमन्त्रीको बोलीले सीमाबासीको मन दुखेको छ, संसद्‍मा उभिएर माफी माग्‍नै पर्छ’

रास्वपाका सांसदहरू बोल्न नसक्नु उदेक लाग्दो

ज्ञानु घिमिरे

बासना थापा नेपाली कांग्रेसकी प्रमुख सचेतक हुन्। नेपाली कांग्रेसबाट विजयी एक्ली महिला सांसद थापालाई पहिलो पटकमै पार्टीले ठूलो जिम्मेवारी दिएको छ। उनले गत फागुन २१ गतेको निर्वाचनमा दैलेख क्षेत्र नम्बर १ बाट जित निकालेकी हुन्[ ... ]

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्

सीता न्यौपाने

काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी राखेको छैन । राजधानीमा पशुपति र स्वयम्भू जस्ता क्षेत्रमा बाँदरले उपद्रो मच्चाइरहेका हुन्छन् । ती क्षेत्र आसपासका बासिन्दा भान्सा, बगैँचा र फलफूल जोगाउन दिनरात नभनी[ ... ]

मिडियालाई ‘खोस्टो’ भन्दै विपक्षीलाई धम्की दिएर उम्किएलान् अर्थमन्त्री वाग्ले ?

काठमाडौं– बिहीबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध समाचार लेख्ने मिडिया र बोल्ने विपक्षीमाथि खनिए । उनले आफूविरुद्ध समाचार लेख्ने मिडियालाई 'खोस्टो' भन्दै विपक्षीलाई काण्डको छानबिन गर्ने धम्की नै दिए ।[ ... ]

पूर्वबालसैनिक प्रकरण

सर्वोच्चको फैसलाबाट पक्राउ पर्ने छैनन् प्रचण्ड र बाबुराम

पूर्व बालसैनिकलाई अपमानजनक शब्द नबोल्न, पुन:र्स्थापना र क्षतिपूर्ति दिन आदेश

खबरहब

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले सशस्त्र द्वन्द्वकालमा माओवादीबाट बालसैनिकको रूपमा भर्ती भएका व्यक्तिहरूलाई ‘अयोग्य’ वा ‘बहिर्गमित’ जस्ता अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको छ। अदालतले उनीहरूको सम्मानजनक पुनर्स्थापना, पर्याप्त क्षतिपूर्ति र पुन:एकीकरणका लागि परमादेश जारी[ ... ]

संविधान संशोधन कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

खबरहब

काठमाडौं- सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ ।   सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद आगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको सरकारका[ ... ]

भारतको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं- भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ । भारत सरकारको करिब नौ करोड ३० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामार्फत…

हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई आज पक्राउ गरेको

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ मिलनचोक बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको जेठ २७ गते