Khabarhub

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

भारत भ्रमणको दोस्रो दिन: कूटनीतिक र आर्थिक साझेदारीमा उच्चस्तरीय छलफल हुँदै

खबरहब

काठमाडौँ - भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा आर्थिक संवादमा सहभागिता जनाउँदै छन्। बिहीबार नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय समकक्षी निर्मला[ ... ]

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

खबरहब

चितवन - मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ। शुक्रबार बिहान सडकमा लेदो खसेपछि दुवैतर्फका सवारी साधन रोकिएका सडक डिभिजन भरतपुरले जनाएको छ । अहिले लेदो पन्छाउने काम भइरहेको[ ... ]

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्दै १५औँ महाधिवेशनलाई अग्रजहरूले देखाएको निष्ठा र लोकतान्त्रिक आदर्श पुनः स्थापित गर्ने अवसरका रूपमा लिन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन…

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक २५ वर्षीय काथराम नितिन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग बिहीबार बेइजिङमा भेटवार्ता गरेका छन्। भेटवार्तामा आपसी

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप, रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दिपेश मग्रान्तीलाई सोमबार साँझ प्रहरीले