Khabarhub

प्रदेशको सत्ताबारे सहमति खोज्न छुट्टाछुट्टै छलफल गर्दै प्रचण्ड-ओली

खबरहब

काठमाडौं- प्रदेशको सत्ता समीकरण अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निकटहरूसँग छुट्टाछुट्टै छलफल थालेका छन् ।   दुई नेताहरूबीच मंगलबार करिब दुई घण्टा लामो संवादपछि सत्ता[ ... ]

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप, पार्टी तोड्ने होइन, जोड्नुपर्छ

खबरहब

चितवन- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् ।   नेपाली कांग्रेस, भरतपुर महानगर समितिले बुधबार आयोजना गरेको ४४औँ बिपी स्मृति दिवसका अवसरमा उनले सो धारणा[ ... ]

अन्तर्वार्ता

‘गुट होइन, क्षमता र योगदानका आधारमा कांग्रेस अघि बढ्नुपर्छ’

सरकार संविधानको बाटोबाट विचलित भए प्रतिवाद गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस मनाउँदैछ । निरंकुश राणा शक्तिसँगसमेत सहकार्य गरेर राष्ट्रिय मेलमिलापको नीति अघि सारेका बीपीको तस्वीर साक्षी राखेर कांग्रेसका संस्थापन र इतर समूहले फरक–फरक कार्यक्रम गर्दैछन् ।[ ... ]

सन्दर्भ : ४४औँ बीपी जयन्ती

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

संकेत कोइराला

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र र डा. तुलसी गिरी सदस्य रहेको चन्दा सङ्कलन समिति बनाए । सुवर्णशमशेर पार्टी चलाउने स्थायी स्रोत थिए । बीपीले पत्र नलेखी[ ... ]

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । सङ्घीय अनुसन्धान ब्युरो (एफबिआइ) र रोयल थाइ पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा यही साउन ४ र ५ गते सो सम्मेलन भएको थियो । उक्त सम्मेलनमा अन्तराष्ट्रिय सङ्गठित अपराध, साइबर ठगी तथा…

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्राहरूमाथि श्रृंखलाबद्ध दुर्व्यवहार गरेको आरोपमा थप एकजना शिक्षक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ