Khabarhub | Page 492 of 11719 | Nepal's Trusted News Source Khabarhub

दूरसञ्‍चार प्राधिकरण नयाँ टेलिकम कम्पनी खोल्ने तयारीमा

लाइसेन्स खारेजीमा परेका चार कम्पनीको बक्यौता र मुद्दा कायमै

खबरहब

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरण तेस्रो टेलिकम कम्पनी स्थापना गर्न सम्भाव्यता अध्ययन निम्ति जुटेको छ । विभिन्न स्तरका मोबाइल सेवा सञ्चालनको लागि अनुमतिपत्र लिएका विभिन्न चारवटा कम्पनीहरू बन्द भएपछि प्राधिकरण फेरि तेस्रो टेलिकम स्थापनाका लागि[ ... ]

रास्वपाको प्रदर्शनबारे एमाले भन्यो- छानबिन र अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक

खबरहब

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले पोखरामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी आन्दोलनविरुद्ध कडा रूपमा प्रस्तुत भएको छ । एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरेर सरकारलाई सहकारी ठगी प्रकरणको निष्पक्ष न्यायिक[ ... ]

मुक्तिनाथमा पुग्दै दैनिक चार हजार पर्यटक 

म्याग्दी– हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।  मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरूको भ्रमणमा आउने पर्यटकहरू…

कम्पनीभित्रै बसेर आफ्नै मालिकलाई धम्की : दुई लाख नदिए बमले उडाउँछु, ज्यान लिन्छु

काठमाडौं- एकजना नेपाली युवक उनका चिनियाँ मालिकलाई मार्ने धम्की दिँदै रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् । उपत्यका अपराध

खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ

बागमती – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले आज

बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बदलिँदो परिवेशमा प्रहरीमाथि चुनौती, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएकाले सोही अनुसार अघि

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ